२९ पुस, बिराटनगर । प्रदेश १ का मुख्यमन्त्री हिक्मत कार्कीले प्रदेश संरचनाको औचित्य स्थापित गर्नुपर्ने दायित्व प्रदेशसभा सदस्यहरुको मात्र हुनु विडम्बना भएको बताएका छन् । शुक्रबार प्रदेशसभामा विश्वासको मत लिने प्रस्ताव राख्दै कार्कीले प्रदेशको औचित्यतामाथि प्रश्ज उठाउने गरिएको बताए । संविधानको मुल अंशका रुपमा रहेको प्रदेश संरचनाबारे प्रश्न उठाउने गरिएको भन्दै उनले भने, ‘हाम्राबारे गरिएको […]