प्रदेश १ : विश्वासको मत माग्दै मुख्यमन्त्री कार्की

विराटनगर : प्रदेश १ का नवनियुक्त मुख्यमन्त्री हिक्मतकुमार कार्कीले विश्वासको मत मागेका छन्।प्रदेशसभा बैठकमा शुक्रबार उनले विश्वासको मत मागेका हुन्। कार्की  पुस  २५  गते मुख्यमन्त्री नियुक्त भएका थिए। मुख्यमन्त्री कार्कीले आफू नेतृत्वको सरकारले प्रदेशको नामकरणको विषयलाई उच्च प्राथमिकतामा राख्ने बताए।उनले प्रदेशको नामकरण नभएकाले तीव्र आलोचना, विरोध भइरहेको र प्रदेशको नाम राख्न नसक्दा बेनामे प्रदेश भएको बताए। उनले सबै कुराको जिम्मेवारी, जस अपजस, यहा

सम्बन्धित सामग्री

प्रदेश १ का मुख्यमन्त्री कार्कीले शुक्रबार विश्वासको मत लिने

२७ पुस,  विराटनगर । प्रदेश १ का मुख्यमन्त्री हिक्मतकुमार कार्कीले शुक्रबार विश्वासको मत लिने भएका छन् । विश्वासको मत लिने प्रयोजनका लागि संसद सचिवालयलाई जानकारी गराइएको नेकपा एमाले संसदीय दलका प्रमुख सचेतक रेवतीमरण भण्डारीले जानकारी दिए । ६० जना सांसदको समर्थनसहित आइतबार कार्की मुख्यमन्त्री नियुक्त भएका थिए । नेकपा एमालेका ४०, माओवादी केन्द्रका १३,  राप्रपाका […]

प्रदेश १ का मुख्यमन्त्री कार्कीले २९ पुसमा विश्वासको मत लिने

प्रदेश १ का मुख्यमन्त्री हिक्मतकुमार कार्कीले २९ पुसमा विश्वासको मत लिने भएका छन् ।

प्रदेश १ का मुख्यमन्त्री राईले पाए विश्वासको मत

मोरङ– प्रदेश १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले विश्वासको मत पाएका छन्। प्रदेश सभामा बुधबार विश्वासको मत लिने क्रममा मुख्यमन्त्री राईले ५० मत प्राप्त गरे। विपक्षमा २९ मत परेको सभामुख प्रदीपकुमार भण्डारीले जानकारी दिए। सभामुख भण्डारीले सदनमा सभामुखबाहेक कुल ७९ जना प्रदेश सभासदस्यले सहभागिता जनाएको बताए। प्रदेश सरकारमा प्रतिपक्षी भूमिकामा रहेको एमालेको ४१ मत रहेको थियो। […]

प्रदेश १ का मुख्यमन्त्री राईले पाए विश्वासको मत

प्रदेश १ का मुख्य मन्त्री राजेन्द्र राईले विश्वासको मत प्राप्त गरेका छन्। बुधबार बसेको प्रदेश सभाकाे बैठकबाट मुख्य मन्त्री राईले विश्वासको मत प्राप्त गरेका हुन्।  मतदानमा उपस्थित ७९ सांसदमध्ये मुख्य मन्त्री राईको...

प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र राईले पाए विश्वासको मत

प्रदेश १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले विश्वासको मत पाएका छन् । प्रदेश सभाको बैठकमा भएको मतदानमा मुख्यमन्त्री राईले विश्वासको मत पाएका हुन् । ९२ सदस्यीय प्रदेश सभामा बुधबार भएको मत विभाजनमा विश्वासको मतको प्रस्तावको पक्षमा ५० मत र विपक्षमा २९ मत परेको सभामुख प्रदीपकुमार भण्डारीले जानकारी दिए । मुख्यमन्त्री राईलाई विश्वासको मत प्राप्त गर्न ४६ मत भए पुग्थ्यो । एमालेका सांसद बाहेक अन्य दलका सांसदले राईको पक्षमा मतदान गरेका थिए । प्रदेशमा प्रमुख प्रतिपक्ष एमालेका सभामुखसहित ४१ सांसद भएपन

प्रदेश १ का मुख्यमन्त्री राईले विश्वासको मत लिँदै

काठमाडौं : प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र राईले आज विश्वासको मत लिने भएको छ। मुख्यमन्त्री राईले विश्वासको मत लिने प्रयोजनका लागि प्रदेश १ को प्रदेश सभा बैठक आज दिउँसो साढे ११ बजेका लागि डाकिएको छ। मंगलवारका लागि डाकेको बैठक नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले बन्दका कारण प्रभावित भएकाले आजका…

आज प्रदेश–१ का मुख्यमन्त्री राईले विश्वासको मत लिने

काठमाडौँ । आज प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र राईले विश्वासको मत लिने भएका छन् । प्रदेशसभा बैठकमा उनले विश्वासको मत लिन लागेका हुन् । हिजो मुख्यमन्त्री राईले विश्वासको मत लिने तयारी गरे पनि नेकपा (एमाले)का सांसद उपस्थित नभएपछि प्रदेशसभा बैठक स्थगन भएको थियो ।हिजो नेत्र विक्रम चन्द (विप्लव)ले मुल्यबृद्धिको बिरोधका लागि गरेको नेपाल बन्दका कारण […]

प्रदेश १ को प्रदेश सभा बैठक : मुख्यमन्त्री राईले विश्वासको मत लिँदै

काठमाडौं : प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र राईले आज विश्वासको मत लिने भएको छ। मुख्यमन्त्री राईले विश्वासको मत लिने प्रयोजनका लागि प्रदेश १ को प्रदेश सभा बैठक आज दिउँसो साढे १२ बजेका लागि डाकिएको छ। 'नेपालको संविधानको धारा १६८ को उपधारा (४) तथा प्रदेश नं. १ को प्रदेश सभा नियमावली,…

प्रदेश १ का मुख्यमन्त्री आचार्यले विश्वासको मत लिँदै, यस्तो छ अंकगणित

प्रदेश १ का मुख्यमन्त्री भीमप्रसाद आचार्यले आज प्रदेश सभामा विश्वासको मत लिँदैछन्।   अल्पमतमा रहेका उनी पद मुक्त्त हुने पक्का जस्तै छ। गठबन्धनले नेकपा एकीकृत समाजवादीका राजेन्द्र राईलाई नयाँ मुख्यमन्त्री...

प्रदेश १ का मुख्यमन्त्री आचार्यले दर्ता गराएनन् विश्वासको मत लिने प्रस्ताव

दल विभाजनपछि प्रष्ट अल्पमतमा परेका प्रदेश १ का मुख्यमन्त्री भीम आचार्यले आइतबार पनि विश्वासको मत लिने प्रस्ताव दर्ता गराएनन्। दसैँपछि मात्र विश्वासको मत लिने योजना अनुसार मुख्यमन्त्री आचार्यले मुख्यमन्त्री नियुक्त्त...