थप दुई स्थानमा ग्लोबल आईएमई बैंकको शाखा रहित बैंकिङ सेवा - NepaliPatra

काठमाडौँ । ग्लोबल आईएमई बैंक लिमिटेडले थप दुई स्थानबाट शाखा रहित बैंकिङ सेवा शुभारम्भ गरेको छ । बैंकले गण्डकी प्रदेशअन्तर्गत तनहुँको बन्दिपुर गाँउपालिका–६, हुस्लाङ र बन्दिपुर गाउँपालिका–६, साराङ्‍घाटमा शाखा रहित बैंकिङ सेवा सञ्चालनमा ल्याएको छ । यी दुई नयाँ शाखा रहित बैंकिङ सेवाको सञ्चालनसँगै बैंकका शाखा रहित बैंकिङ सेवाको संख्या २७७ पुगेको छ ।

सम्बन्धित सामग्री

ग्लोबल आईएमई बैंकको ६५औँ एक्सटेन्सन काउन्टर सिराहाको कल्याणपुरमा - NepaliPatra

काठमाडौँ। ग्लोबल आईएमई बैंक लिमिटेडले सिराहा जिल्लाको कल्याणपुर नगरपालिका–११, कल्याणपुरमा ६५औं एक्सटेन्सन काउन्टर सञ्चालनमा ल्याएको छ। सेवाग्राहीको बढ्दो चाप र विस्तारित बैंकिङ्ग सेवाको आवश्कतालाई मध्यनजर गर्दै ग्लोबल आईएमई बैंक मिर्चैया शाखाको मातहतमा रहनेगरी यो एक्सटेन्सन काउन्टर सञ्चालनमा ल्याइएको बैंकले जनाएको छ। एक्सटेन्सन काउन्टरबाट निक्षेप सङ्कलन गर्ने, नगद भुक्तानी गर्ने, मोबाइल तथा अनलाइन बैंकिङ सेवा दिने, […]

ग्लोबल आईएमई बैंकका ८ नयाँ शाखारहित बैंकिङ सेवा सञ्चालनमा

काठमाडौं । ग्लोबल आईएमई बैंक लिमिटेडले शुक्रबारदेखि ८ वटा नयाँ शाखारहित बैंकिङ सेवा सञ्चालनमा ल्याएको छ । बैंकले धनुषाको धनुषाधाम नगरपालिका–९ स्थित धारापानी, महोत्तरीको मनरा शिसवा नगरपालिका–१, गुल्मीको मुसिकोट नगरपालिका–४ स्थित बडागाउँ, नेटा र वडा नं. २, मुसिकोट, देउराली, उदयपुरको कटारी नगरपालिका–२ स्थित गराँसमा नयाँ शाखा रहित बैंकिङ सेवा सञ्चालनमा ल्याएको छ । त्यसैगरी बैंकले […]

म्याग्दीको पोखरेबगरमा ग्लोबल आईएमई बैंकको एक्सटेन्सन काउन्टर

काठमाडौं । ग्लोबल आईएमई बैंक लिमिटेडले म्याग्दीको अन्नपूर्ण गाँउपालिका-६ स्थित पोखरेबगरमा एक्सटेन्सन काउन्टर सञ्चालनमा ल्याएको छ । सेवाग्राहीको बढ्दो चाप र विस्तारित बैंकिङ सेवाको आवश्कतालाई मध्यनजर गर्दै ग्लोबल आईएमई बैंक बेनी शाखाको मातहतमा रहनेगरी ५२औं एक्सटेन्सन काउन्टर सञ्चालनमा ल्याएको हो । यस एक्सटेन्सन काउन्टरबाट निक्षेप संकलन गर्ने, नगद भुक्तानी गर्ने, मोबाइल तथा अनलाइन बैंकिङ सेवा […]

लमजुङको सोतीपसलमा ग्लोबल आईएमई बैंकको एक्सटेन्सन काउन्टर

काठमाडौं । ग्लोबल आईएमई बैंक लिमिटेडले लमजुङको मध्यनेपाल नगरपालिका-३ स्थित सोतीपसलमा नयाँ एक्सटेन्सन काउन्टर सञ्चालनमा ल्याएको छ । बैंकले सेवाग्राहीको बढ्दो चाप र विस्तारित बैंकिङ सेवाको आवश्कतालाई मध्यनजर गर्दै भोर्लेटार शाखाको मातहतमा रहने गरी उक्त एक्सटेन्सन काउन्टर सञ्चालनमा ल्याएको हो । ग्लोबल आईएमई बैंकले ७७ जिल्लामा २८९ शाखा, २६५ एटीएम, २७५ शाखारहित बैंकिङ सेवा, ५२ […]

नयाँ शाखारहित बैंकिङ सेवाको सुरुआत

काठमाडाैं। ग्लोबल आईएमई बैंक लिमिटेडले खोटाङको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका– १४, बुइपामा नयाँ शाखारहित बैंकिङ सेवाको सुरुआत गरेको छ । नयाँ शाखारहित बैकिङ सेवा सञ्चालनमा ल्याएसँगै बैंकका शाखारहित बैंकिङ सेवाको संख्या २७५ पुगेको छ ।शाखारहित बैंकिङ सेवाबाट देशका विभिन्न ग्रामीण क्षेत्रका स्थानीय बासिन्दाले स्थानीय प्रतिनिधिमार्पmत बैंकिङ सेवा लिन सक्नेछन् । यसबाट निक्षेप खाता खोल्ने, तोकिएको […]

ग्लोबल आईएमई बैंकका ९ नयाँ शाखारहित बैंकिङ सेवा सञ्चालनमा

काठमाडौँ – ग्लोबल आईएमई बैंक लिमिटेडले ९ नयाँ शाखारहित बैंकिङ सेवा सञ्चालनमा ल्याएको छ। बैंकले भोजपुरको दावाँ, रामेछापको देउराली बजार र रिष्ठे बजार, धनुषाको पुष्पवलपुर र बटेश्वर, खोटाङको खार्मी, नुवाकोटको चौघडा, रुपन्देहीको भवानीपुर र उदयपुरको बाँकेटारमा नयाँ शाखारहित बैंकिङ सेवा सञ्चालनमा ल्याएको हो। यी ९ नयाँ शाखारहित बैंकिङ सेवा सञ्चालनमा आएसँगै बैंकको शाखारहित बैंकिङ सेवा […]

खाँदबारीमा ग्लोबल आईएमई बैंकको २८७ औँ शाखा

काठमाडौँ – ग्लोबल आईएमई बैंक लिमिटेडले संखुवासभाको खाँदबारीमा नयाँ शाखा सञ्चालनमा ल्याएको छ। नयाँ शाखाको सुरुवातसँगै बैंकको शाखा कार्यालयहरुको संख्या २८७ पुगेको छ। ग्लोबल आईएमई बैंकले मुलुकभर तथा मुलुक बाहिर बैंकिङ सेवाको पहुँच पुर्याउने उद्देश्यले ७६ जिल्लामा २८७ शाखा, २५२ एटीएम, २६३ शाखारहित बैंकिङ सेवा, ४८ एक्सटेन्सन तथा राजस्व संकलन काउन्टर र ३ वटा बैदेशिक […]

ग्लोबल आईएमई बैंक र उद्योग वाणिज्य महासंघ प्रदेश–१ बीच साझेदारी

काठमाडौं । ग्लोबल आईएमई बैंक र नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश नम्बर–१ बीच साझेदारी भएको छ । महासंघका सदस्यहरुलाई सहज बैंकिङ सेवा पुर्‍याउन बैंक र महासंघबीच समझदारी भएको जनाइएको छ । समझदारीअनुसार बैंकले महासंघको सिफारिसमा बैंकिङ पहुँच नभएका साना व्यवसायी, युवा व्यवसायी, स्टार्टअप, नवउद्यमी तथा कृषि व्यवसायमा संलग्न उद्यमीहररूलाई प्राथमिकतामा राखी...

रोल्पामा ग्लोबल आईएमई बैंकको दुई नयाँ शाखारहित बैंकिङ सेवा सुचारु

३ चैत, काठमाडौं । रोल्पाको घोडागाँउ र अरेस बजारमा ग्लोबल आईएमई बैंक लिमिटेडले नयाँ शाखारहित बैंकिङ सेवा सञ्चालनमा ल्याएको छ । यी दुई शाखारहित बैंकिङ सेवा सञ्चालनमा आएसँगै बैंकको शाखारहित बैंकिङ सेवा संख्या २५५ पुगेको …

रुकुम सिम्लीमा ग्लोबलको शाखारहित बैंकिङ सेवा सुरु

रुकुम : रुकुम सानीभेरी गाउँपालिकामा ग्लोबल आईएमई बैंक लिमिटेडले शाखारहित बैंकिङ सेवा सुरु गरेको छ।  गाउँपालिकाको सिम्लीमा ७०औँ शाखारहित बैंकिङ सेवा उद्घाटन गरिएको हो। शाखारहित बैंकिङ सेवाबाट रेमिट्यान्स र बचत जस्ता सेवाहरू गाउँबाटै गर्न सकिनेछ। सानीभेरी गाउँपालिका अध्यक्ष नरबहादुर पुनले स्थानीय तहको कार्...