रुकुम : रुकुम सानीभेरी गाउँपालिकामा ग्लोबल आईएमई बैंक लिमिटेडले शाखारहित बैंकिङ सेवा सुरु गरेको छ।
गाउँपालिकाको सिम्लीमा ७०औँ शाखारहित बैंकिङ सेवा उद्घाटन गरिएको हो। शाखारहित बैंकिङ सेवाबाट रेमिट्यान्स र बचत जस्ता सेवाहरू गाउँबाटै गर्न सकिनेछ। सानीभेरी गाउँपालिका अध्यक्ष नरबहादुर पुनले स्थानीय तहको कार्...