काठमाडौं । ग्लोबल आईएमई बैंक लिमिटेडले शुक्रबारदेखि ८ वटा नयाँ शाखारहित बैंकिङ सेवा सञ्चालनमा ल्याएको छ । बैंकले धनुषाको धनुषाधाम नगरपालिका–९ स्थित धारापानी, महोत्तरीको मनरा शिसवा नगरपालिका–१, गुल्मीको मुसिकोट नगरपालिका–४ स्थित बडागाउँ, नेटा र वडा नं. २, मुसिकोट, देउराली, उदयपुरको कटारी नगरपालिका–२ स्थित गराँसमा नयाँ शाखा रहित बैंकिङ सेवा सञ्चालनमा ल्याएको छ । त्यसैगरी बैंकले […]