काठमाडाैं। ग्लोबल आईएमई बैंक लिमिटेडले खोटाङको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका– १४, बुइपामा नयाँ शाखारहित बैंकिङ सेवाको सुरुआत गरेको छ । नयाँ शाखारहित बैकिङ सेवा सञ्चालनमा ल्याएसँगै बैंकका शाखारहित बैंकिङ सेवाको संख्या २७५ पुगेको छ ।शाखारहित बैंकिङ सेवाबाट देशका विभिन्न ग्रामीण क्षेत्रका स्थानीय बासिन्दाले स्थानीय प्रतिनिधिमार्पmत बैंकिङ सेवा लिन सक्नेछन् । यसबाट निक्षेप खाता खोल्ने, तोकिएको […]