काठमाडौं । ग्लोबल आईएमई बैंक र नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश नम्बर–१ बीच साझेदारी भएको छ । महासंघका सदस्यहरुलाई सहज बैंकिङ सेवा पुर्याउन बैंक र महासंघबीच समझदारी भएको जनाइएको छ ।
समझदारीअनुसार बैंकले महासंघको सिफारिसमा बैंकिङ पहुँच नभएका साना व्यवसायी, युवा व्यवसायी, स्टार्टअप, नवउद्यमी तथा कृषि व्यवसायमा संलग्न उद्यमीहररूलाई प्राथमिकतामा राखी...