कांग्रेस रुपन्देहीको भवन आइसोलेसनलाई

कांग्रेस रुपन्देहीले अस्पतालमा बिरामीको लागि बेड अभाव भइरहेका बेला भैरहवामा रहेको पार्टी कार्यालय अस्थायी कोभिड अस्पताल वा आइसोलेसन निर्माणको लागि दिने भएको छ ।

सम्बन्धित सामग्री

रुपन्देहीमा ५ वटै क्षेत्रमा गणना सुरु

रुपन्देहीका पाँच वटै निर्वाचन क्षेत्रमा मत गणना सुरु भएको छ। रुपन्देहीको क्षेत्र नं. १ मा देवदह नगरपालिकाको भवन शित्तलनगरमा मतगणना सुरु भएको छ।...

रुपन्देहीको कपास उद्योगमा भीषण आगलागी

बुटवल । रुपन्देहीको सैनामैना नगरपालिका–६ कलौनी पुरानो बजारमा एक कपास उद्योगमा आगलागी भएको छ । शुक्रबार बिहान आगलागी हुँदा उद्योगको भवन, कच्चा पदार्थ लगायत जलेर नष्ट हुँदा ८६ लाख रुपैयाँ बराबरको क्षति भएको छ । आगोलाई सैनामैना नगरपालिका र बुटवल उपमहानगरपालिकाका ३ वटा दमकल, प्रहरी, सेना, जनप्रतिनिधि, नगर प्रहरी र स्थानीयले ३ घण्टापछि नियन्त्रणमा लिएका […]

बुटवल उपमहानगरको नयाँ भवन उद्घाटन

रुपन्देहीको बुटवल उपमहानगरपालिकाको प्रशासकीय भवन निर्माण आज उद्घाटन भएको छ ।नवनिर्मित प्रशासकीय भवनको आज पूर्वअर्थमन्त्री तथा एमाले उपाध्यक्ष विष्णुप्रसाद पौडेलले उद्घाटन गर्दै विकासको लागि  सबै तहका जनप्रतिनिधि एकजुट हुनुपर्ने बताए । उनले रुपन्देही जिल्ला विकासमा अगाडि बढ्दै गएको बताउँदै  सबै तहका र सबै पार्टीका जनप्रतिनिधि एकजुट भएर काम गर्नुपर्ने बताए । पौडेलले कोभिड महामारीका कारण भवनको उद्घाटन भर्चुअल विधिबाट गरेका हुन् । उनी आफै पनि कोभिड सङ्क्रमित भएपछि काठमाडौँ नै बसेर आरा

बुटवल उपमहानगरको नयाँ भवन निर्माण, पूर्व अर्थमन्त्री पौडेलले गरे उद्घाटन

रुपन्देहीको बुटवल उपमहानगरपालिकाले सुविधासम्पन्न प्रशासकीय भवन निर्माण गरेको छ ।    नयाँ भवनको बुधवार पूर्व अर्थमन्त्री तथा एमाले उपाध्यक्ष विष्णु पौडेलले उद्घाटन गरे । पौडेलले भर्चुअल रूपमा भवन उद्घाटन गरेका हुन् । भवनको शिलान्यास पनि पौडेलले नै गरेका थिए । नगर प्रमुख शिवराज सुवेदीले आफ्नो कार्यकालको अन्तिम समयमा आधुनिक भवनको निर्माण गरेका छन् ।  महानगरीय अवधारणाका साथ नयाँ भवन निर्माण गरिएको बुटवलको दाबी छ । पुरानो भवनका अधिकांश कार्यकक्ष भूकम्पले क्षतिग्रस्त भएका कारणले र सेवाग्राहीको सहजतालाई मध्य...

रोहिणी गाउँपालिकामा भवन बनाउन नक्सापास अनिवार्य

रुपन्देहीको रोहिणी गाउँपालिकाले मंगलबारदेखि गाउँपालिका क्षेत्रका घर एवं अन्य संरचनाको अनिवार्य नक्शापास गर्नुपर्ने नियम बनाएको छ । गाउँपालिकाले सोमबार सूचना जारी गर्दै भदौ ८ गतेदेखि २०७९ असार मसान्तसम्म गाउँपालिकामा रहेका भवन, कलकारखाना एवं अन्य भौतिक संरचनाको नक्शापास गराए जरिवाना नलाग्ने र सोपछि नियमानुसार जरिवाना लाग्ने उल्लेख गरेको छ ।रोहिणी गाउँपालिका क्षेत्रभित्र नक्शा अभिलेखीकरण गर्नुपर्ने नियम […]

रुपन्देहीको सियारी गाउँपालिकामा अर्घाखाँची सिमेन्टद्वारा स्वास्थ्य चौकी निर्माण

मैनहिया । अर्घाखाँची सिमेन्ट प्राइभेट लिमिटेडले रुपन्देहीको सियारी गाउँपालिका वडा नं–२मा स्वास्थ्य चौकी भवन निर्माण सम्पन्न गरेको छ । उक्त भवन लुम्बिनी प्रदेशका स्वास्थ्य तथा जनसंख्या मन्त्री भोज प्रसाद श्रेष्ठ र अर्घाखाँची सिमेन्टका निर्देशक राजेश कुमार अग्रवालले संयुक्त रुपमा उद्घाटन गरेका छन् । अर्घाखाँची सिमेन्ट प्राइभेट लिमिटेडले स्वास्थ्य सामाग्री सहित भवन निर्माण गरेर हस्तान्तरण गरेको हो । अर्घाखाँची सिमेन्टका निर्देशक राजेश कुमार अग्रवालले मैनहिया गाउँपालिकाका जनसमुदायहरू

कोभिड उपचारका लागि पार्टी कार्यालय दिने कांग्रेस रुपन्देहीको निर्णय

२४ वैशाख, बुटवल । नेपाली कांग्रेस रुपन्देहीले आफ्नो पार्टी कार्यालय भवन अस्थायी कोभिड अस्पताल वा आइसोलेशन निर्माणको लागि दिने निर्णय गरेको छ । कांग्रेस रुपन्देहीको भैरहवास्थित भीम अस्पतालको पछाडि २ वटा हल, ११ वटा कोठासहितको दुई तले भवन छ । उक्त भवन आइसोलेशन वा अस्थायी कोभिड अस्पतालका रुपमा प्रयोग गर्न दिने निर्णय गरिएको पार्टी जिल्ला […]

सालझण्डीमा ३८ करोडमा बसपार्क र व्यवसायिक भवन बन्दै

१५ चैत, बुटवल । रुपन्देहीको सालझण्डीमा ३८ करोड रुपैयाँ लागतमा बसपार्क र व्यवसायिक भवन निर्माण कार्य सुरु भएको छ । सालझण्डी-ढोरपाटन सडकलाई लक्षित गरी प्रस्थान विन्दु सैनामैना-१० सालझण्डीमा बसपार्क र व्यवसायिक भवन बन्न थालेको हो । बसपार्कसहितको व्यवसायिक भवनमा ४६ वटा सुविधासम्पन सटर, दुई शौचालय, प्रतिक्षालय, टिकट काउन्टर, कार तथा बस पार्किड, हरियाली खुल्ला क्षेत्रसमेत […]