लीलाराम कुन्तीदेवी न्यौपाने प्रतिष्ठानद्वारा भैरहवाका दुई विद्यालयलाई भवन हस्तान्तरण

लीलाराम कुन्तीदेवी न्यौपाने प्रतिष्ठानले भैरहवामा रहेका दुई विद्यालयलाई भवन हस्तान्तरण गरेको छ । प्रतिष्ठानले रुपन्देहीको सिद्धार्थनगर नगरपालिका– ८ नारायणस्थानस्थित श्री रुपन्देही लीलाराम न्यौपाने माध्यमिक विद्यालयलाई पाँचकोठे भवन हस्तान्तरण गरेको हो। ६५...

सम्बन्धित सामग्री

विद्यालय भवन हस्तान्तरण

लमजुङ, २ चैत । समाजसेवी कालिका दवाडी र मुक्तिनाथ दवाडीले दूधपोखरी गाउँपालिका–२ विचौरस्थित श्री बागीश्वरी माध्यामिक विद्यालयलाई आफ्नो निजी खर्चमा निर्माण गरिएको भवन हस्तान्तरण गरेका छन् । आफ्ना बुबाआमाको स्मृतिमा रु ३० लाखको लागतमा निर्माण गरिएको दुईतले चारकोठे चूडामणि रुक्मिणा दवाडी स्मृति भवन तथा कम्प्युटर प्रयोगशाला भवन एक समारोहबीच उनीहरुले हस्तान्तरण गरेको हो । विसं […]

धमाधम नयाँ विद्यालय भवन उद्घाटन

२०७२ को भूकम्पले क्षति भएकामध्ये दाताको अनुदानमा निर्माण भइरहेका अधुरा विद्यालय भवन धमाधम उद्घाटन हुन थालेका छन् । दोलखाका १० वटा सामुदायिक विद्यालय भवनमध्ये एक हप्ताको बीचमा तीनवटा भवन पूरा भएर विद्यालयलाई चाबी हस्तान्तरण गरेको छ । विगू गाउँपालिका–४ को चित्रे मावि र कालिञ्चोक गाउँपालिका–६ को जनज्योती माविको भवन हस्तान्तरण भयो । भवन हस्तान्तरणपछि विद्यार्थीको […]

शंखरापुरको वनदेवी आधारभूत विद्यालयलाई नवनिर्मित भवन हस्तान्तरण

काठमाडौं – काठमाडौंको शंखरापुर नगरपालिका-८ स्थित वनदेवी आधारभूत विद्यालयलाई नवनिर्मित भवन हस्तान्तरण गरिएको छ। सफा सुनौलो नेपालको पहल र लेटर डे साइन्ट च्यारिटिजको आर्थिक सहयोगमा समाजसेवी राकेश हमालको स्मृतिमा निर्मित भवन शुक्रबार एक समारोहकाबीच विद्यालयका प्रधानाध्यापकलाई हस्तान्तरण गरिएको हो । कार्यक्रमका प्रमुख अतिथि समाज कल्याण परिषद्का कोषाध्यक्ष विनय लामाले विद्यालयका प्रधानाध्यापक बुद्धिबहादुर तामाङ ‘वसन्त’लाई चाबी हस्तान्तरण […]

शंखरापुरको वनदेवी आधारभूत विद्यालयलाई नवनिर्मित भवन हस्तान्तरण

काठमाडौँ– काठमाडौंको शंखरापुर नगरपालिका-८ स्थित वनदेवी आधारभूत विद्यालयलाई नवनिर्मित भवन हस्तान्तरण गरिएको छ । सफा सुनौलो नेपालको पहल र लेटर डे साइन्ट च्यारिटिजको आर्थिक सहयोगमा समाजसेवी राकेश हमालको स्मृतिमा निर्मित भवन शुक्रबार एक समारोहकाबीच विद्यालयका प्रधानाध्यापकलाई हस्तान्तरण गरिएको हो । कार्यक्रमका प्रमुख अतिथि समाज कल्याण परिषद्का कोषाध्यक्ष विनय लामाले विद्यालयका प्रधानाध्यापक बुद्धिबहादुर तामाङलाई चाबी हस्तान्तरण […]

शंखरापुरको वनदेवी आधारभूत विद्यालयलाई नवनिर्मित भवन हस्तान्तरण

काठमाडौं । काठमाडौंको शंखरापुर नगरपालिका-८ स्थित वनदेवी आधारभूत विद्यालयलाई नवनिर्मित भवन हस्तान्तरण गरिएको छ । सफा सुनौलो नेपालको पहल र लेटर डे साइन्ट च्यारिटिजको आर्थिक सहयोगमा समाजसेवी राकेश हमालको स्मृतिमा निर्मित भवन शुक्रबार एक समारोहकाबीच विद्यालयका प्रधानाध्यापकलाई हस्तान्तरण गरिएको हो । कार्यक्रमका प्रमुख अतिथि समाज कल्याण परिषद्का कोषाध्यक्ष विनय लामाले विद्यालयका प्रधानाध्यापक बुद्धिबहादुर तामाङ ‘वसन्त’लाई […]

बालविकासको भवन हस्तान्तरण

सर्लाही- सेभ द चिल्ड्रेनले सर्लाहीमा तीनवटा विद्यालयमा नयाँ बालविकास भवन र स्वच्छ खानेपानीस्थल निर्माण गरी विद्यालयलाई हस्तान्तरण गरेको छ ।सर्लाहीको गोडैता नगरपालिका–३ सिमरा भगवतीपुरस्थित श्री प्राथमिक विद्यालयमा २९ लाखको लागतमा निर्माण भएको नयाँ बालविकासको भवन, स्वच्छ खानेपानी धारा, विद्याययको पर्खाल र वडा न. ७ स्थित जानकीनगर श्री प्राथमिक विद्यालयमा १९ लाखको लागतमा निर्माण भएको बालविकासको […]

बुवाको स्मृतिमा विद्यालयलाई ४ कोठे पक्की भवन हस्तान्तरण

बझाङ – बुवाको स्मृतिमा बझाङका साजेनकुमार मल्लले विद्यालयको लागि भवन निर्माण गरि हस्तान्तरण गर्नुभएको छ ।  भौतिक अवस्था कमजोर भएका कारण केदार स्युँ गाँउपालिकामा रहेको शिक्षोदय माविका प्रा.वि. तहका छात्र छात्राहरु खुल्ला चौरमा पढ्न बाध्य थिए । चर्को घाम र पानी तथा हावाहुरी लागेको समयमा पनि  २।३ कक्षामा अध्यनरत विद्यार्थीहरुलाई एउटै कक्षा कोठामा जम्मा गरेर पठन पाठन गर्नु पर्ने बाध्यता थियो । लामो समय सम्म विद्यालय भवनको माग गर्दै स्थानीय सरकार, प्रदेश सरकार देखि संघीय सरकार सम्म माग राखे पनि सुनुवाइ भएको थिए...

विद्यालय भवन हस्तान्तरण

भारतले काठमाडौंको थानकोटस्थित अरविन्द आश्रम विद्यालयको नवनिर्मित भवन विद्यालयलाई हस्तान्तरण गरेको छ । बुधबार भएको औपचारिक कार्यक्रममा नेपालका लागि कार्यबाहक भारतीय राजदुत डा. अजय कुमारले भवन हस्तान्तरण गरेका हुन् ।

विद्यालय भवन हस्तान्तरण

समाजसेवी कालिका दवाडी र मुक्तिनाथ दवाडीले दूधपोखरी गाउँपालिका–२ विचौरस्थित श्री बागीश्वरी माध्यामिक विद्यालयलाई आफ्नो निजी खर्चमा निर्माण गरिएको भवन हस्तान्तरण गर्नुभएको छ ।

विद्यालयलाई भवन हस्तान्तरण - Naya Patrika

वीरगन्ज महानगरपालिका वडा नम्बर–३० लालपर्साको प्रसोतिपुरमा ३० लाख रुपैयाँभन्दा बढीको लागतमा निर्माण गरिएको भवन विद्यालयलाई हस्तान्तरण गरिएको छ । बुधबार वीरगन्ज महानगरपालिकाका मेयर विजयकुमार सरावगीले दुईकोठे पक्की भवन स्थानीय नेपाल...पूरा पढ्नुहोस् »