रुपन्देहीमा ५ वटै क्षेत्रमा गणना सुरु

रुपन्देहीका पाँच वटै निर्वाचन क्षेत्रमा मत गणना सुरु भएको छ। रुपन्देहीको क्षेत्र नं. १ मा देवदह नगरपालिकाको भवन शित्तलनगरमा मतगणना सुरु भएको छ।...

सम्बन्धित सामग्री

मनोहरा क्षेत्रमा चरा गणना

भक्तपुर– मध्यपुरथिमि नगरपालिका-८ मनोहरा किनार क्षेत्रमा आज बिहानदेखि स्थानीय र पाहुना चराको गणना सुरु गरिएको छ । वेटल्याण्ड इन्टरनेशनलको आयोजना एवं नर्थ प्वाइन्ट मल, हिमालयन नेचुरललगायत विभिन्न पन्छीसँग सम्बन्धित सङ्घसंस्थाको समन्वयमा भएको पन्छी गणनामा मनोहरा खोला आसपासका क्षेत्रमा रहेको पाहुनाका रुपमा विभिन्न देशबाट आएका चराको गणना गरिने वन्यजन्तु एवं चराका बारेमा अनुसन्धान एवं फोटोग्राफी गर्दै […]

रवि लामिछाने उठेकाे क्षेत्रमा मत गणना सुरु

चितवन । चितवन क्षेत्र नम्बर २ मा पनि मत गणना सुरु भएको छ । प्रतिनिधि तथा प्रदेश सभा दुवैको प्रत्येक्षतर्फको मत गणना सुरु गरिएको हो । प्रतिनिधि सभाको दुई ठाउँ र प्रदेश सभाको एक/एक ठाउँमा मत गणना भइरहेको छ । यो क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टीका रवि लामिछाने, कांग्रेसका उमेश श्रेष्ठ, एमालेका कृष्णभक्त पोखरेल, राप्रपाका रविन […]

जुम्लाका ७७ क्षेत्रमा कृषि गणना गरिँदै

जुम्ला । जुम्लामा सातौँ राष्ट्रिय कृषि गणनाअन्तर्गत ७७ क्षेत्रमा कृषि गणना गरिने भएको छ । जिल्लाका आठ वटै स्थानीय तहमा कृषि गणना हुने भएको छ । जिल्ला कृषि गणना कार्यालयका प्रमुख लक्ष्मण कँडेलका अनुसार सबैभन्दा बढी चन्दननाथ नगरपालिका र हिमा गाउँपालिकाका ११ स्थानमा कृषि गणना गरिने भएको छ । तिला गाउँपालिका, कनकासुन्दरी र तातोपानीकाका १० […]

बैतडीका १४४ क्षेत्रमा कृषि गणना हुने

बैतडी : बैतडीमा सातौँ राष्ट्रिय कृषि गणनाअन्तर्गत जिल्लाका १ सय ४४ क्षेत्रमा कृषि गणना गरिने भएको छ। जिल्लामा १० स्थानीय तहमा रहेका ८४ वटै वडाका १ सय ४४ क्षेत्रमा गणना गरिने भएको जिल्ला कृषि गणनाका कार्यालयका प्रमुख सुरेन्द्रप्रसाद पन्तले बताए।कार्यालय प्रमुख पन्तका अनुसार सबैभन्दा बढी डिलाशैनी गाउँपालिकाका १७ स्थानमा कृषि गणना गरिने भएको छ। दोगडाकेदार गाउँपालिका, पुचौडी, दशरथचन्द, पाटन नगरपालिकाका १६, मेलौली नगरपालिका र सिगास गाउँपालिकाका १५, सुर्नया, पञ्चेश्वर गाउँपालिकाका १२ र शिवनाथ गाउ

भक्तपुरको चाँगुनारायणमा चरा गणना सुरु

भक्तपुर – भक्तपुरको चाँगुनारायण नगरपालिकामा चराको गणना सुरु गरिएको छ । नगरपालिका- ६ र ७ को मुहानपोखरी क्षेत्रमा रहेको चराको गणना सुरु गरिएको हो । त्रिभुवन विश्वविद्यालयका उपप्राध्याक कमलराज गोसाइँको नेतृत्वमा चरा गणना सुरु गरिएको नगरपालिकाले जनाएको छ । चाँगुनारायण नगरपालिकाबाट सुरु भएको चराको गणना र अध्ययन अरु क्षेत्रमा पनि गरिने उपप्राध्यापक गोसाइँले बताए । […]

जलपन्छीका सूचक प्रजाति गणना गरिँदै

देशभरका जलाशय र सीमसार क्षेत्रमा आगन्तुक जलपन्छी गणना भइरहेका बेला कैलालीको सीमसार क्षेत्र घोडाघोडी तालमा पनि सूचक प्रजाति गणना सुरु भएको छ। सूचक प्रजाति हरेक ६/६ महिनामा गणना हुँदै आएको छ।...

शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज क्षेत्रमा जलपक्षी गणना सुरु

कञ्चनपुर – शुक्लाफाँटा राष्ट्रिय निकुञ्जलगायतका क्षेत्रमा शनिबारदेखि जलपक्षी गणना सुरुवात गरिएको छ। निकुञ्जभित्रका र बाह्य क्षेत्रका तालतलैया तथा नदीमा जलपक्षी गणना सुरु गरिएको हो। गणना अगामी माघ २ गतेसम्म जारी रहने छ। यसका लागि निकुञ्ज कार्यालयका कर्मचारी, नेपाल पक्षी संरक्षण सङ्घका विज्ञहरु, हिमाली प्रकृति, एनटिएनसी, नेचर गाइड एसाेसियसनका प्रतिनिधिलगायतको सहभागिता छ। गणनामा संलग्नले वाइनाकुलर, टेलिस्कोप, […]

बाँके–बर्दिया क्षेत्रमा आजबाट बाघ गणना

काठमाडौं । राष्ट्रिय बाघ गणना अन्तर्गत आजदेखि बाँके–बर्दिया क्षेत्रमा बाघ गणना सुरु हुँदैछ । बर्दिया राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत विष्णुप्रसाद श्रेष्ठका अनुसार गणनाका लागि सबै तयारी पूरा भएको छ । आज बिहान ११ बजेपछि सरोकारवाला निकायहरुको समन्वयमा गणनाको सुरुवात हुँदैछ । राष्ट्रिय बाघ गणना मंसिर १९ गते चितवन–पर्सा कम्प्लेक्सबाट सुरु भएकोमा सोही अभियान अन्तर्गत […]

कञ्चनजंघा संरक्षण क्षेत्रमा नाउर गणना

जिल्लाको कञ्चनजंघा संरक्षण क्षेत्रमा नाउर गणना (ओलाङ्चुङ्गोला बाहेक) सकिएको छ ।२ हजार ३५ वर्ग किमि क्षेत्रफलमा भाले नाउर बढी पाइएको छ । १ हजार ४२१ नाउरमध्ये पोथी नाउरको संख्या ४९५ मात्र छ । तीमध्ये २७ वटा भाले वा पोथी भनेर पहिचान गर्न नसकिएको हो । ८० वटा बच्चा छन् । ४ वटा ब्लगमा विभाजन गरेर […]

पाँच बर्षपछि कञ्चनजंघा संरक्षण क्षेत्रमा नाउर गणना सुरु

ताप्लेजुङ। ताप्लेजुङको कञ्चनजंघा संरक्षण क्षेत्रमा नाउरको गणना सुरु गरिएको छ। कञ्चनङ्घा संरक्षण क्षेत्र व्यवस्थापन परिषद् र विश्व वन्यजन्तु कोषको सहयोगमा गत हप्तादेखि नाउर गणना थालिएको हो। ओलाङचुङगोला, याङमा, घुन्सा र याम्फुदिन ब्लकमा विभाजन गरेर गणना भइरहेको कार्यक्रम संयोजक जितेन चेम्जोङले बताए। पाँच बर्ष अगाडि गरिएको गणनामा २२०० को संख्यामा नाउर रहेको थियो।