रोहिणी गाउँपालिकामा भवन बनाउन नक्सापास अनिवार्य

रुपन्देहीको रोहिणी गाउँपालिकाले मंगलबारदेखि गाउँपालिका क्षेत्रका घर एवं अन्य संरचनाको अनिवार्य नक्शापास गर्नुपर्ने नियम बनाएको छ । गाउँपालिकाले सोमबार सूचना जारी गर्दै भदौ ८ गतेदेखि २०७९ असार मसान्तसम्म गाउँपालिकामा रहेका भवन, कलकारखाना एवं अन्य भौतिक संरचनाको नक्शापास गराए जरिवाना नलाग्ने र सोपछि नियमानुसार जरिवाना लाग्ने उल्लेख गरेको छ ।रोहिणी गाउँपालिका क्षेत्रभित्र नक्शा अभिलेखीकरण गर्नुपर्ने नियम […]