बुटवल : रुपन्देहीको बुटवल उपमहानगरपालिकाको निर्माणाधीन भवन नजिकै करेन्ट लागेर विद्युत प्राधिकरणका एकजना कर्मचारीको मृत्यु भएको छ। करेन्ट लागेर अन्य दुई मजदुर घाइते भएका छन्।
आइतबार दिउसो उपमहानगरको निर्माणाधीन भवनमा थ्री फेज लाइन जडान गर्ने क्रममा विद्युत प्राधिकरण कार्यालय बुटवलमा कार्यरत कर्मचारी ४३ वर्षीय बसन्त भुसालको मृत्यु भएको इलाका प्रहरी…