विदेश जाने प्रक्रियामा रहेकालाई अभिमुखीकरण, वैदेशिक रोजगारीमा जाने सही तरिकाबारे जानकारी

मकवानपुर – विदेश जान पासपोर्ट बनाएर प्रक्रिया गरिरहेका युवालाई सुरक्षित वैदेशिक रोजगारीको प्रक्रियाबारे जानकारी गराइएको छ ।  सुरक्षित बैदेशिक रोजगारका लागि आप्रवासी श्रोत केन्द्र मकवानपुरले जिल्लाको बकैया गाउँपालिकामा विदेश जाने प्रक्रियामा रहेका र विदेशबाट फर्किएका ३० जना युवालाई सुरक्षित रूपमा विदेश जाने प्रक्रियाबारे गहन अभिमुखीकरण कार्यक्रम गरेका हो ।  वैदेशिक रोजगार जाँदा अपनाउनु पर्न प्रक्रियाको बारेमा जानकारी गराउनुको साथै वैदेशिक रोजगारमा जाँदा इजाजातपत्रवाला म्यानवापर कम्पनीबाट जाँदा हुन...

सम्बन्धित सामग्री

वैदेशिक रोजगारी ठगी रोक्न सरकार किन असफल ?

विदेश जाने सुरक्षित माध्यम तथा जानकारीबारे सरकारले प्रचारप्रसार गरेको देखिँदैन। प्रचार गरे पनि प्रभावकारी नहुँदा एउटै विधि र प्रक्रियाबाट ठगीमा परिरहेका हुन्छन्।...

वैदेशिक रोजगारी : १५ वर्षमा १२ हजार नेपालीले ज्यान गुमाए

काठमाडौं : दु:ख गर्नका लागि विदेश जाने कोही कसैको रहर हुँदैन। तर, बेरोजगारी र अभावले थिचिएपछि नेपाली युवा वैदेशिक रोजगारीका लागि खाडी मुलुक जानुपर्ने बाध्यतामा छन्।पछिल्लो समय आफ्नै देशमा अवसरको कमी र वैकल्पिक व्यवस्था नहुँदा वैदेशिक रोजगारी नेपाली युवाको आकर्षण केन्द्र बनेको हो।घरखेत साहुलाई बन्धकी राखेरै भए पनि युवा विदेश भासिने क्रम निरन्तर छ। लाउलाउ खाउखाउ उमेरमा देशभित्र रोजगारीको अभावमा विदेशिन बाध्य युवाको दु:ख पीडा भनिसाध्य छैन। कति लुटिन्छन्,कति कामकै सिलसिलामा अंगभंग हुन्छन् भने कतिले

१० महिनामा पाँच लाखले लिए श्रमस्वीकृति

चालू आर्थिक वर्षको १० महिनामा रोजगारीका लागि विदेश जाने नेपालीले लिने श्रमस्वीकृति बढेर ५ लाख पुगेको छ । कोभिड संक्रमण सुस्त भएको र यसविरुद्धको खोपको पँहुच बढेसँगै विदेश जाने नेपालीको संख्या वृद्धि भएको हो ।नेपाली युवाको प्रमुख आयस्रोतको रुपमा रहेको वैदेशिक रोजगारी विगत ३ वर्षमा घटेको देखिए पनि अबका दिनमा भने यसले गति लिने देखिएको […]

वैदेशिक रोजगारी : ढुक्क नहुन्जेल बुझौँ र ठगिनबाट बचौँ

वैदेशिक रोजगारी अहिले नेपाली समाज र राष्ट्रिय अर्थतन्त्रको एउटा प्रमुख अङ्गको रूपमा स्थापित भइसकेको छ । स्वदेशमा रोजगारीको अवसर कम भएका कारण गुजाराका लागि विदेश जाने युवाको संख्या बर्सेनि बढ्दो छ । वैदेशिक रोजगार विभागको तथ्याङ्कअनुसार हाल दैनिक एक हजार नेपाली युवा रोजगारीका लागि विदेश जाने गरिरहेका छन् । हाल बत्तीस लाखभन्दा बढी नेपाल वैदेशिक […]

वैदेशिक रोजगारी कोरोनाअघिकै अवस्थामा

काठमाडौं, बैशाख ७ । चालु आर्थिक वर्षको ९ महिनामा श्रम स्वीकृति लिएर विदेश जाने श्रमिकको सङ्ख्या ४ लाख ५२ हजार पुगेको छ। यो सङ्ख्या गत वर्षको सोही अवधिको तुलनामा तेब्बर बढी हो । गत वर्षको ९ महिनामा १ लाख ४७ हजार युवाले श्रम स्वीकृति लिएका थिए। कोभिड खोपको पहुँच र स्वास्थ्य मापदण्डमा आएको लचकताका कारण […]

वैदेशिक रोजगारी कोरोना संक्रमणअघिकै अवस्थामा

चालू आर्थिक वर्षको ९ महिनामा श्रमस्वीकृति लिएर विदेश जाने श्रमिकको संख्या ४ लाख ५२ हजार पुगेको छ । यो संख्या गत वर्षको सोही अवधिको तुलनामा तेब्बर बढी हो । गत वर्षको ९ महिनामा १ लाख ४७ हजार युवाले श्रमस्वीकृति लिएका थिए ।कोभिड खोपको पहुँच र स्वास्थ्य मापदण्डमा आएको लचकताका कारण कोरोना संक्रमणका बीच समेत नेपालबाट […]

वैदेशिक रोजगारी कोरोनाअघिकै अवस्थामा

चालु आर्थिक वर्षको ९ महिनामा श्रम स्वीकृति लिएर "विदेश जाने श्रमिकको सङ्ख्या ४ लाख ५२ हजार पुगेको छ। यो सङ्ख्या गत वर्षको सोही अवधिको तुलनामा तेब्बर बढी हो । गत वर्षको ९ महिनामा १ लाख ४७ हजार युवाले श्रम स्वीकृति लिएका थिए। कोभिड खोपको पहुँच र स्वास्थ्य मापदण्डमा आएको लचकताका कारण कोरोना सङ्क्रमणका बीच समेत नेपालबाट वैदेशिक रोजगारीमा जाने नेपालीको सङ्ख्या उल्लेख्य वृद्धि भएको हो।चालू आवको पुस महिनामा वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति लिने युवाको सङ्ख्या हालसम्मकै उच्च देखिएर बीचका द

वैदेशिक रोजगारी : देश धानेका युवालाई पाइलैपिच्छे सास्ती

काठमाडौं :   विश्वभरि महामारीको रूपमा फैलिएको कोरोना भाइरस (कोभिड १९)का कारण २ वर्षदेखि ठप्प जस्तै बनेको वैदेशिक रोजगारीमा यतिबेला चहलपहल देखिन थालेको छ। पहिलो र दोस्रो लहरको कोभिडको संकट कम भएसँगै  विदेश जानेको संख्यामा वृद्धि  भइरहेको छ। छाना,नाना र खानाको जोहो गर्नका लागि  विदेशिने युवाहरूले भने पाइलैपिच्छे सास्ती भोग्न बाध्य भएका छन्।  रोजगारीका खोजीमा विदेश जाने युवाहरूले निकै संघर्ष गर्नुपर्ने अवस्था छ। सो क्षेत्र सुधारका लागि निकै प्रयास गर्दा पनि सफल हु

विमानस्थलमा बिदाइ (फोटो फिचर)

काठमाडौं : कोरोना भाइरस संक्रमण दर कमी र कोरोनाविरुद्धको खोप लगाउन थलिएपछि नेपालबाट विभिन्न उद्देश्यका लागि विदेश जाने बढेका छन्। वैदेशिक रोजगारी‚ उच्च शिक्षा र अन्य कामका लागि विदेश जानेको संख्या पछिल्लो समय बढेको हो।शनिबार बिहान नेपालको एक मात्र अन्तर्राष्ट्रिय विमानस्थल त्रिभुवन अन्तर्राष्ट्रिय विमान लमा विदेश जाने र उनीहरूलाई बिदाइ गर्न पुगेका आफन्तहरूको देखिए। कोही विमानस्थल प्रवेशका लागि झोलीतुम्बीसहित लाइनमा उभिएका थिए। कोही बिदाइको क्षणलाई आफ्नो मोबाइलको क्यामेरामा कैद गरिरहेका थिए

वैदेशिक रोजगारी : श्रमिककाे प्रश्न, गुनासो र समस्या सुन्न श्रम कल सेन्टर

काठमाण्डौ – तपाईँ वैदेशिक रोजगारीमा हुनुहुन्छ र कुनै समस्यामा पर्नुभएको ? वा विदेश जाने तयारीमा ? वा देशभित्रै कुनै काम या व्यवसाय गर्ने योजना छ ? तपाईँले आफ्नो समस्या, गुनासो, प्रश्न र जिज्ञासा वैदेशिक रोजगार बोर्डको कल सेन्टरमा राख्न सक्नुहुन्छ ।  वैदेशिक रोजगार बोर्डले श्रमिकका समस्या, जिज्ञासा सुन्न र सम्बन्धित निकायसँग समन्वय गरी त्यसको समाधान गर्नका लागि श्रम कल सेन्टर सञ्चालन गरिरहेको छ ।  कल सेन्टरमार्फत स्वदेश तथा विदेशमा रहेका नेपालीले वैदेशिक रोजगार विभाग, प्रधानमन्त्री रोजगार कार्यक्रम, योगदानमा ...