चालू आर्थिक वर्षको १० महिनामा रोजगारीका लागि विदेश जाने नेपालीले लिने श्रमस्वीकृति बढेर ५ लाख पुगेको छ । कोभिड संक्रमण सुस्त भएको र यसविरुद्धको खोपको पँहुच बढेसँगै विदेश जाने नेपालीको संख्या वृद्धि भएको हो ।नेपाली युवाको प्रमुख आयस्रोतको रुपमा रहेको वैदेशिक रोजगारी विगत ३ वर्षमा घटेको देखिए पनि अबका दिनमा भने यसले गति लिने देखिएको […]