डलर कार्डमार्फत चार महिनामा नेपालीले खर्चिए पौने ६ करोड

चैतपछि ८ हजार ५ सय व्यक्तिले प्रिपेड डलर कार्डमार्फत ४ लाख ९० हजार डलर खर्च गरे, खर्च गर्न दिएको सुविधाभन्दा कम प्रयोग अनलाइन सपिङलगायतका लागि चार महिनामा नेपालीहरूले करिब ६ करोड...

सम्बन्धित सामग्री

ट्वीटर फलोअर्सले भनेपछि एलन मस्कले बेचे ५ अर्ब डलरको शेयर

३० कात्तिक, काठमाडौं । विद्युतीय कार निर्माता कम्पनी टेस्लाका सिइओ एलन मस्कले टेस्ला कम्पनीमा आफ्नो नाउँमा रहेको करीब ५ अर्ब डलर मूल्यको शेयर बिक्रि गरेका छन् । ट्वीटरमा रहेका आफ्ना ६ करोड ३० लाख फलोअर्सलाई टेस्लाको १० प्रतिशत शेयर बेच्ने कि नबेच्ने भनेर सोधनी गरेको केही दिनपछि नै मस्कले शेयर बिक्री गरेका हुन् । उनले […]

विश्व बैंकले नेपाललाई ६ करोड अमेरिकी डलर सहुलियतपूर्ण ऋण दिने

काठमाडौँ– विश्व बैंकले ‘नेपालको उच्च शिक्षामा विशिष्टताको प्रवर्द्धन’ कार्यक्रम’का लागि ६ करोड अमेरिकी डलर अर्थात् करिब रु. सात अर्ब १२ करोड बराबरको सहुलियतपूर्ण ऋण सहायता उपलब्ध गराउने भएको छ। अर्थमन्त्रालयमा आज आयोजित समारोहमा सरकारका तर्फबाट अर्थ सचिव मधुकुमार मरासिनी र विश्व बैंकका तर्फबाट नेपालसहित माल्दिभ्स र श्रीलङ्काका लागि देशीय निर्देशक फारिस हदाद–जार्भोसले सम्झौतापत्रमा हस्ताक्षर गरे। […]

विश्व बैंकले ७ अर्ब १२ करोड सहुलियतपूर्ण ऋण दिने

विश्व बैंकले ‘नेपालको उच्च शिक्षामा विशिष्टताको प्रवद्र्धन’ कार्यक्रमका लागि ६ करोड अमेरिकी डलर अर्थात् करीब ७ अर्ब १२ करोड बराबरको सहुलियतपूर्ण ऋण सहायता उपलब्ध गराउने भएको छ ।  अर्थ मन्त्रालयमा बिहीवार आयोजित समारोहमा सरकारका तर्फबाट अर्थ सचिव मधुकुमार मरासिनी र विश्व बैंकका तर्फबाट नेपालसहित माल्दिभ्स र श्रीलंकाका लागि देशीय निर्देशक फारिस हदाद–जार्भोसले सम्झौता पत्रमा हस्ताक्षर गरे । सहायता नेपालको उच्च शिक्षामा सुधार गर्न, सिकाइमा सूचना प्रविधिको प्रयोग बढाउन र पिछडिएका तथा जोखिममा रहेका विद्या...

दाताले कोरोना नियन्त्रणको नाममा बजेट बाहिरबाट नेपालमा ६३ अर्बभन्दा बढी खर्च गरे

काठमाडौं।कोरोना नियन्त्रणको नाममा दाताहरुले नेपालमा सरकारको बजेटभन्दा बाहिरबाट हालसम्म ५३ करोड ११ लाख ६७ हजार ९६७ अमेरिकी डलर(६३ अर्ब ६ करोड रुपैयाँ)खर्च गरेको पाइएको छ।यो सबै रकम बजेट बाहिरबाट खर्च भएको अर्थ मन्त्रालयले जनाएको छ।कोरोना महामारी सुरु भएयता दाताले बजेट बाहिरबाट नेपाललाई ६३ करोड ५८ लाख ६२ हजार ५०५ अमेरिकी डलर(७५ अर्ब ४९ करोड रुपैयाँ)सहयोग गर्ने घोषणा गरेका थिए।

अमेरिकाले ह्याकरलाई बुझायो ६ करोड फिरौती

अमेरिकामा पेट्रोलियम पदार्थ आपूर्ति गर्ने सबैभन्दा ठूलो पाइपलाइन प्रणालीको रुपमा रहेको कोलोनियल पाइपलाइन ह्याक गर्ने ह्याकरहरुलाई अमेरिकाले ६ करोड रुपैयाँभन्दा धेरै रकम फिरौती बुझाएको छ । कोलोनियल पाइपलाइन ह्याक गर्ने ह्याकर समूह डार्कसाइडलाई कोलोनियल कम्पनीले ५ लाख डलर फिरौती भुक्तानी गरेसँगै उक्त पाइपलाइन प्रणाली पुनः सुचारु भएको छ । कोलोनियल पाइपलाइनमाथि गत हप्ता साइबर आक्रमण […]

बिल गेट्सले दान गरे ४ अर्ब ६ करोड डलर

विश्वकै धनी व्यक्ति बिल गेट्सले ४ अर्ब ६ करोड अमेरिकी डलर बराबर सम्पत्ति दान गरेका छन्। गेट्सले आफ्नो कुल सम्पत्तिको ५ प्रतिशत बराबर माइक्रोसफ्टको ६ करोड ४० लाख सेयर दान गरेका हुन्। यसको मूल्य ४ अर्ब ६ करोड अमेरिकी डलर हुन्छ। यही वर्ष जुन ६ मा उनले यो दान गरेको अमेरिकी सेक्यूरिटिज एण्ड एक्सचेन्ज कमिशनले…