सूचीमाथि सैन्य सरकारले लगायो भ्रष्टाचारको आरोप, पूर्व मुख्यमन्त्रीबाट ६ करोड रुपैयाँ र ११ किलो सुन लिएको दाबी

म्यानमारमा 'सैन्य कू' पछि पक्राउ परेकी स्टेट काउन्सिलर आङ सान सूचीमाथि सेनाले थप अभियोग लगाएको छ। गैरकानूनीरुपमा वकीटकी राखेको र कोरोना प्रोटोकल पालना नगरेको आरोप लगाइएकी सूचीमाथि अहिले थप दुई अभियोग लगाइएको बीबीसीले उल्लेख गरेको छ। अहिले सूचीमाथि गैरकानूनीरुपमा ६ लाख अमेरिकी डलर (करिब ६ करोड ९७ लाख) रुपैया लिएको…

सम्बन्धित सामग्री

सुन जाँचबुझ आयोग : ‘पब्लिक अडिट’मा सरकार र दलहरु

एक महिनापछि गठन हुने सुन तस्करी मामिला जाँचबुझ आयोगले गर्ने अनुसन्धान र दिने प्रतिवेदनले सरकार, विपक्षी दल र अनुसन्धान निकायहरुको पछिल्लो भूमिका समेतलाई सार्वजनिक अभिलेखमा राख्नेछ ।

हामीले ३३ किलो सुन पत्ता लगाउन नसके पनि आरोपीलाई जेल हालेका छौँ : ओली

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले ३३ किलो सुन आफ्नो सरकार बन्नुभन्दा पहिला नै आएको बताए ।

सरकार नै संसदलाई अनिर्णयको बन्दी बनाउनेतर्फ उद्धत भयाे: नेता शर्मा

नेपाली काँग्रेसका सांसद डा. सुनिल शर्माले सुन तस्करी प्रकरणमा सम्बन्धित मन्त्रीहरुले राजीनामा गरी अनुसन्धानको बाटो सहज गर्नुपर्नेमा सरकार नै संसदलाई अनिर्णयको बन्दी बनाउनेतर्फ उद्धत भएको आरोप लगाएका छन्।...

सरकारले नचाहेको भए यो सुन पनि समातिँदैन थियो : प्रवक्ता शर्मा

काठमाडौं, १८ साउन। सरकारका प्रवक्ता रेखा शर्माले सरकारले नचाहेको भए भन्सार पास भएर बाहिरिएको तस्करीको सुन समात्न नसकिने बताएकी छन्। बिहीबार मन्त्रिपरिषद्का निर्णय सार्वजनिक कार्यक्रममा उनले भनिन्,‘यो विषयमा सरकार दृढतापूर्वक उभिइसकेको छ। सरकारले नचाहेको भए सम्भवतः यो सुन पनि समातिने थिएन। त्यसैले सरकारले नै छानबिन गरिरहेको अवस्थामा र सरकारको शक्तिशाली निकाय राजश्व अनुसन्धान विभाग हो।’

सुन तस्करीको छानबिनका लागि उच्चस्तरीय समिति गठन गर्न एमालेको माग

काठमाण्डाै - राष्ट्रिय सभाको आजको बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) ले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै अवैधरुपमा सुन तस्करी भएको घटनाको निष्पक्ष छानबिन गर्न उच्चस्तरीय समिति गठनको  माग गरेको छ । बैठकको शुरुमै एमाले सांसद देवेन्द्र दाहालले सुन तस्करी घटनामाथि छानबिनका लागि सरकार र विभिन्न राजनीतिक दलको प्रतिनिधित्व रहने गरी समिति गठन गर्नुपर्ने बताउनुभयो । संसदीय छानबिन समिति बनाइएको खण्डमा यो समितिमा राष्ट्रियसभाका सांसदको पनि प्रतिनिधित्व हुनुपर्ने उहाँको भनाइ छ । विमानस्थलबाट सुन तस्करी प्रकर...

‘थाहा भयो होला ११ किलो सुन कहाँ गयो भन्ने’

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पशुपतिनाथ मन्दिरको जलहरीको सुन आफ्नो विषय नभएको बताएका छन् । आफू सरकार प्रमुख हुँदा पशुपति क्षेत्र विकास कोषलाई रकम दिने मात्र निर्णय गरेको उनले बताए । धान दिवसको कार्यक्रममा सहभागी हुन बिहीबार चितवन पुगेका वलीले सञ्चारकर्मीहरुसँग भने, ‘एक जनाले भनेको सुनियो, सुन होइन, पित्तल चढाएको, त्यहाँ पनि […] The post ‘थाहा भयो होला ११ किलो सुन कहाँ गयो भन्ने’ appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

नेपाल राष्ट्र बैंकले बढायो दैनिक सुन आयात गर्ने परिमाण

काठमाडाैं : नेपाल राष्ट्र बैंकले दैनिक आयात गर्ने सुनको सीमा २० किलोसम्म बनाएको छ। केन्द्रीय बैंकले आज एकीकृत परिपत्र–२०७६ मा संशोधन गर्दै उक्त व्यवस्था गरेको हो। विशेषगरी वाणिज्य बैंकले सुन आयात गरिरहेका छन्। विदेशी विनिमय कारोबार गर्न इजाजत प्राप्त बैंक तथा वित्तीय संस्था र अन्य निकायलाई जारी गरिएको एकीकृत परिपत्रमा संशोधन गर्दै सुन आयातको परिमाण बढाइएको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघलगायत सुन आयातको कोटा बढाइदिन सरकार, राष्ट्र बैंक र उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रा