अमेरिकामा पेट्रोलियम पदार्थ आपूर्ति गर्ने सबैभन्दा ठूलो पाइपलाइन प्रणालीको रुपमा रहेको कोलोनियल पाइपलाइन ह्याक गर्ने ह्याकरहरुलाई अमेरिकाले ६ करोड रुपैयाँभन्दा धेरै रकम फिरौती बुझाएको छ । कोलोनियल पाइपलाइन ह्याक गर्ने ह्याकर समूह डार्कसाइडलाई कोलोनियल कम्पनीले ५ लाख डलर फिरौती भुक्तानी गरेसँगै उक्त पाइपलाइन प्रणाली पुनः सुचारु भएको छ । कोलोनियल पाइपलाइनमाथि गत हप्ता साइबर आक्रमण […]