ट्वीटर फलोअर्सले भनेपछि एलन मस्कले बेचे ५ अर्ब डलरको शेयर

३० कात्तिक, काठमाडौं । विद्युतीय कार निर्माता कम्पनी टेस्लाका सिइओ एलन मस्कले टेस्ला कम्पनीमा आफ्नो नाउँमा रहेको करीब ५ अर्ब डलर मूल्यको शेयर बिक्रि गरेका छन् । ट्वीटरमा रहेका आफ्ना ६ करोड ३० लाख फलोअर्सलाई टेस्लाको १० प्रतिशत शेयर बेच्ने कि नबेच्ने भनेर सोधनी गरेको केही दिनपछि नै मस्कले शेयर बिक्री गरेका हुन् । उनले […]