पर्वत : प्रायः बजार र लोक मार्ग केन्द्रित हुनुपर्ने पर्वतको ट्राफिक प्रहरीले ग्रामीण क्षेत्रमा उपस्थिति बाक्लो बनाउँदै ग्रामीण सडक यात्रालाई सुरक्षित बनाउने अभियान सञ्चालन गरेको छ।नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय गगनगौँडा कास्कीमार्फत गण्डकी प्रदेशका सबै जिल्ला ट्राफिक प्रहरी कार्यालयहरूबाट एकै साथ सञ्चालन भइरहेको ‘सुरक्षित ग्रामीण सडक यात्रा र सवारी, हामी सबैको जिम्मेवारी कार्यक्रम, २०८०’ सुरु गरिएको हो।ग्रामीण सडक व्यवस्थापनमा जनताको सहभागिता र सं
सुदूरपश्चिम – लागुऔषधको ओसारपसार र सेवनकर्ता बढ्न थालेपछि यसको रोकथाम एवं न्यूनीकरणका लागि कैलालीसहितका जिल्लामा छात्र–छात्रामा चेतना अभिवृद्धिसम्बन्धी कार्यक्रम थालिएको छ । लागुऔषधको सेवनबाट अधिकांश किशोर–किशोरी प्रभावित हुन थालेपछि उनीहरूलाई लक्षित गरी चेतनामूलक कार्यक्रम थालिएको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रवक्ता उज्ज्वल महर्जनले बताए । नेपाल प्रहरीले सञ्चालन गरेको ‘लागुऔषधविरुद्धको महाअभियान २०८०’ अन्तर्गत धनगढीको एसपिए, नास्टलगायतका […]
जिल्ला प्रहरी जुम्लाका प्रमुख डिएसपी प्रल्हाद कार्की भन्छन्,'सर्वसाधारण धेरैमा प्रहरीप्रतिको बुझाइ यस्तै हुन सक्ने भएकाले विद्यार्थीमार्फत समाजमा चेतना फैलाउने अभियान ल्याएका छौं।'...
१६ मंसिर, धनगढी । धनगढीमा ग्रेडरको ठक्करबाट ज्यान गुमाएकी १५ वर्षीया चेतना साउदको शव परिवारले बुझेको छ । जिल्ला प्रहरी कार्यालयले बालिकालाई ठक्कर दिने कालिका कन्सट्रक्सनको ना १ क ९७५ नम्बरको ग्रेडरका चालक भरतपुर महानगरपालिका-२८ का २७ वर्षीय बिकल कुमालविरूद्व किटानी जाहेरी दर्ता गरेपछि पीडित परिवारले शव बुझेका हुन् । जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी […]
धनगढी । धनगढीमा ग्रेडरले कुल्चिएर बिहीबार पञ्चोदय मावि कक्षा ८ मा अध्ययनरत १४ वर्षीया छात्रा चेतना साउदको मृत्यु भयो। धनगढी–५ तारानगरकी साउद बिहीबार बिहान विद्यालय आउँदै गरेकी थिइन्। सोही बाटोमा हसनपुरको पिपलचौतारा नजिक ना१क ९७५ नम्बरको कालिका कन्स्ट्रक्सनको ग्रेडर लेबल मिलाउँदै थियो। ब्याक गर्ने क्रममा साइकलमा सवार साउद ग्रेडरमा ठोक्किन पुगिन्। ग्रेडरको स्पिड धेरै हुँदैन। […]
The post धनगढीमा प्रहरी ज्यादतीः विद्यार्थीमाथि दमन, छात्राले लगाएको कपडा च्यातियो appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....
धनगढीमा ग्रेडरले कुल्चिएर बिहीबार पञ्चोदय मावि कक्षा ८ मा अध्ययनरत १४ वर्षीया छात्रा चेतना साउदको मृत्यु भयो। धनगढी–५ तारानगरकी साउद बिहीबार बिहान विद्यालय आउँदै गरेकी थिइन्। सोही बाटोमा हसनपुरको पिपलचौतारा नजिक ना१क ९७५ नम्बरको कालिका कन्स्ट्रक्सनको ग्रेडर लेबल मिलाउँदै थियो।ब्याक गर्ने क्रममा साइकलमा सवार साउद ग्रेडरमा ठोक्किन पुगिन्। ग्रेडरको स्पिड धेरै हुँदैन। तर, ग्रेड चालकले किचेर चेतनाको ज्यान लिए। कुनै गल्तीबिना आफ्नो साथी गुमाउनु परेपछि पञ्चोदयका विद्यार्थी आन्दोलित बने। दोषीलाई क
कैलाली : जिल्ला प्रशासन कार्यालय कैलालीले धनगढीमा निषेधाज्ञा जारी रहेको छ। बिहीवार बिहान ग्रेडरले कुल्चिएर पञ्चोदय मावि कक्षा ८ मा अध्ययनरत १४ वर्षीया छात्रा चेतना साउदको मृत्य भएपछि धनगढी तनावग्रस्त बनेको थियो।सोही कारण बिहीवार साँझ ७ बजेदेखि अर्को आदेश नभएसम्मका लागि निषेधाज्ञा जारी गरिएको छ। छात्राको मृत्युपछि धनगढीमा विद्यार्थीहरू आन्दोलनमा उत्रिएका छन्। विद्यार्थीहरूले आन्दोलन गर्दै धनगढी–स्याउले सडक अवरुद्ध गरेका थिए भने जिल्ला प्रहरी कार्यालय अगाडि प्रदर्शन गरेका छन्।उनीहरूले सडकमा
कैलाली : कैलालीको धनगढीमा ग्रेडरले कुल्चिएर एक छात्राको मृत्यु भएको छ। पञ्चोदय माविमा कक्षा ८ मा अध्ययनरत १४ वर्षीया छात्रा चेतना साउदको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जानकारी दिएको छ।
साउदको मृत्यु पछि विद्यार्थीहरु आन्दोलनमा उत्रिएका छन्। उक्त विद्यालयका विद्यार्थीहरुले आन्दोलन गर्दै धनगढी-स्याउले सडक अवरुद्ध पारेका छन्।
उनीहरुले टायर…
सल्यान : सल्यान प्रहरीले बालविवाह न्यूनीकरणसम्बन्धी विद्यार्थीलाई जानकारी दिन थालेको छ। समाजमा बढ्दै गएको बालविवाहविरुद्ध विद्यार्थीलाई सचेत गराउन कक्षा शुरु गरिएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ।जिल्लाका स्कुल स्कुल पुगेर बालविवाह, यसको पारेको सामाजिक, आर्थिक तथा मनोवैज्ञानिक असर, बालविवाहबाट सृजित महिला हिंसा, घरेलु हिंसा लगायतका विषयमा विद्यार्थीहरूलाई प्रशिक्षण दिँदै आइरहेको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी प्रमुख दामोदर केसीले बताए।प्रहरीको जिम्मेवारी अपराधी नियन्त
दैलेख प्रहरी अपराध नियन्त्रणका लागि सचेतना कार्यक्रम गर्दै गाउँगाउँसम्म पुगेको छ। ग्रामीण भेगमा समुदाय–प्रहरी साझेदारी कार्यक्रममार्फत घरेलु हिंसा, मदिरा प्रदार्थ सेवन, लागुऔषध सेवन, बालविवाह, छाउपडी प्रथा लगायतबाट निम्तिने घटनाहरुबारे सचेतना कार्यक्रम गर...