धनगढीमा ग्रेडर चालकविरुद्ध किटानी जाहेरीपछि आफन्तले बुझे चेतनाको शव

१६ मंसिर, धनगढी । धनगढीमा ग्रेडरको ठक्करबाट ज्यान गुमाएकी १५ वर्षीया चेतना साउदको शव परिवारले बुझेको छ । जिल्ला प्रहरी कार्यालयले बालिकालाई ठक्कर दिने कालिका कन्सट्रक्सनको ना १ क ९७५ नम्बरको ग्रेडरका चालक भरतपुर महानगरपालिका-२८ का २७ वर्षीय बिकल कुमालविरूद्व किटानी जाहेरी दर्ता गरेपछि पीडित परिवारले शव बुझेका हुन् । जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी […]