जिल्ला प्रहरी जुम्लाका प्रमुख डिएसपी प्रल्हाद कार्की भन्छन्,'सर्वसाधारण धेरैमा प्रहरीप्रतिको बुझाइ यस्तै हुन सक्ने भएकाले विद्यार्थीमार्फत समाजमा चेतना फैलाउने अभियान ल्याएका छौं।'...
सोही क्रममा स्वास्थ्यखबरले भारतबाट एमबीबीएस अध्ययनका लागि प्रतिष्ठानमा भर्ना भएका तीन जना विद्यार्थी समेत भेटेको छ। भेटका क्रममा उनीहरुले नेपाल राम्रो लागेको र यहाँका मानिसहरु निकै सहयोगी रहेको प्रतिक्रिया दिएका छन्।
स्वदेशमै रोजगारीको माग गर्दै जुम्लामा अनेरास्ववियु र राष्ट्रिय युवा संघ जुम्लाले सरकारविरुद्ध प्रदर्शन गरेको छ।
बालकुमारी घटनामा दुई युवाले ज्यान गुमाएको विषयमा एमाले निकट विद्यार्थी र युवा संगठनले सोमबार जुम्लामा प्रदर्शन...
जुम्ला : जुम्ला बहुमुखी क्याम्पसले निर्वाचनको सम्पूर्ण तयारी पूरा गरेको छ।जुम्ला खलंगामा अवस्थित जुम्ला बहुमुखी क्याम्पसमा निर्वाचनबाहेक अन्य सबै तयारी पूरा भएको हो। निर्वाचनका लागि क्याम्पस सहायक प्रमुख प्रकाशचन्द्र खत्रीको संयोजकत्वमा ७ सदस्यीय निर्वाचन समिति बनाइएको छ।खत्रीका अनुसार सुरक्षानिकाय, निर्वाचन समिति र विद्यार्थी संगठन बसेर आचारसंहिता बनाइएको छ।जुम्ला स्ववियू निर्वाचनमा ८ वटा विद्यार्थी संगठन भिड्दै छन्। नेपाल विद्यार्थी संघ, अनेरास्ववियू, अखिल क्रान्तिकारी, राष्ट्रिय प्रजातान्त्रि
जुम्ला । जुम्लामा ट्यांक जुस खाँदा एकै विद्यालयका २४० जना विद्यार्थी बिरामी भएका छन् । गुठीचौर गाउँपालिका–५ देपालगाउँस्थित हिमाली बोडिङ स्कूलका विद्यार्थीले म्याद नाघेको ट्यांक जुस खाँदा एकै साथ बिरामी परेका हुन् । २४० जना विद्यार्थी रहेकामध्ये जुस खाएको पहिलो दिन तीन जना बिरामी भएका र भोलिपल्ट एकै साथै सबै बिरामी परेका हिमाली बोडिङ स्कूलका […]
The post म्याद सकिएकाे जुस खाँदा एकै विद्यालयका २४० विद्यार्थी बिरामी appeared first on राजधानी राष्ट्रिय दैनिक.
जुम्लामा ट्यांक जुस खाँदा एकै विद्यालयका २४० जना विद्यार्थी बिरामी भएका छन् । गुठीचौर गाउँपालिका–५ देपालगाउँस्थित हिमाली बोडिङ स्कूलका विद्यार्थीले म्याद नाघेको ट्यांक जुस खाँदा एकै साथ बिरामी परेका हुन् । २४० जना विद्यार्थी रहेकामध्ये जुस खाएको पहिलो दिन तीन जना बिरामी भएका र भोलिपल्ट एकै साथै सबै बिरामी परेका हिमाली बोडिङ स्कूलका प्रिन्सिपल मञ्जिल गिरीले जानकारी दिए । ‘हामीले अभिभावकलाई बोलाएर तत्काल २५ जनाको उपचार गराएका थियौँ,’ उनले भने, ‘बाँकी सबै आफैँ ठिक
जुम्ला – जुम्लामा म्याद नाघेको जुस खाँदा २५ जना विद्यार्थी बिरामी भएका छन् । जुम्लाको पूर्वी भेगमा पर्ने गुठीचौर गाउँपालिका ५ देपालगाउँको हिमाली बोर्डिङ स्कुलका विद्यार्थीले म्याद नाघेको जुस खाँदा उनीहरू बिरामी परेका हुन् ।
स्कुलका प्रधानाध्यापक मन्जील गिरीले म्याद नाघेको जुस खाँदा दुई सय ६० मध्ये २५ जना विद्यार्थी घाइते भएका जानकारी दिनुभयो । पानीमा पनि केही मिसिएको हो कि भन्ने आशङ्कामा पानी परीक्षण गर्न थालिएको उहाँको भनाइ छ ।
विद्यार्थीमा पेट दुख्ने, टाउको दुख्ने समस्या देखिएपछि विद्यालय आज बुधवारद...
काठमाण्डाै - जुम्लामा ब्रेल लिपिमार्फत पढ्ने पाठ्यपुस्तकको अभाव भएको छ ।
जुम्लाको सिञ्जा गाउँपालिकाको श्री भैरव माध्यमिक विद्यालयमा कक्षा ११ र १२ का दृष्टिविहीन विद्यार्थीका लागि पाठ्यपुस्तकको अभाव भएको हो ।
कात्तिक पहिलो हप्ता बितिसक्दा पनि पाठ्यपुस्तक नआएकाले समस्या भएको कक्षा १२ मा अध्ययनरत विद्यार्थी धर्मलाल प्याकुरेलले जानकारी दिनुभयो ।
अन्य कक्षाको आए पनि कक्षा ११ र १२ को पुस्तक नआएकाले पढाइ प्रभावित भएको शिक्षक दत्तबहादुर बुढाले जानकारी दिनुभयो । उहाँले कक्षा ११ को आइनपुगेको र कक्...