कर्णालीमा छाउप्रथा : भत्काइएका छाउगोठ फेरि ठडिँदै

मानव विकास सूचकाङ्कमा सबैभन्दा गरिब मानिएको कर्णाली प्रदेश विकासका दृष्टिले पनि सबैभन्दा पछाडि नै छ । वर्षौंदेखि रोग, भोक, अशिक्षा, गरिबी र भौगोलिक विकटताले यहाँको विकास हुनै सकेन । प्रदेशमा रहँदै आएका छाउलगायतका विभिन्न कुप्रथाले महिला हिंसा, बलात्कार र अकालमै ज्यान गुमाउने अवस्थाले विकाससँगै जनजीविकामा नकारात्मक असर पुर्याएको छ । छाउ प्रथा दुर्गम हिमाली जिल्ला जुम्ला, हुम्ला, कालीकोट, जाजरकोट डोल्पासहित सुगम मानिने दैलेख र सुर्खेतको पश्चिम क्षेत्रमा अहिले पनि विद्यमान छ । छाउमा बसेको अवस्

सम्बन्धित सामग्री

३ वर्ष अघि भत्काईएका छाउगोठ पुनः निर्माण हुँदै

डडेल्धुरा । बाजुरामा पछिल्लो समय फेरी छाउप्रथा ब्यूतिएपछि धमाधम छाउगोठ पुनः निर्माण हुन थालेका छन् । ३ वर्ष अघि करिब ५ सय भन्दा बढी छाउगोठ भत्काईएका थिए । तर अहिले फेरी धामी झाँक्रीको डरका कारण गाउँमा धमाधम छाउगोठ निर्माण हुन थालेको स्थानीयवासीले बताएका छन् । गाउँका धामी झाँक्रीहरुले घरमा छुइ गरेको भन्दै रिसाउँन थालेपछि रुढीवादी […]

देउताकै डरले छाउगोठ !

बझाङ, असोज २९ । खप्तडछान्ना गाउँपालिका–५ की रमिला आग्री पहिलोपटक महिनावारी हुदाँदेखि नै छाउगोठमा बस्न थालिन। अहिले उनको मनमा घरभित्र बस्दा देउता रिसाउँछन् भन्ने गहिरो छाप बसेको छ । सुरु–सुरुमा महिनावारी हुँदा घरभित्रै बस्ने चाहाना देखाएकी रमिला अहिले भने घरभित्र बस्नु हुँदैन भनेर आफूभन्दा पछिका पिँढीलाई सम्झाइरहेकी हुन्छिन, किनकि उनले परिवारबाटै त्यस्तै शिक्षा पाएकी छन् […]

तिलाका ३० गाउँ छाउगोठ मुक्त

जुम्ला – यहाँको तिला गाउँपालिकाका ३० वटा गाउँ छाउगोठ मुक्त घोषणा भएका छन् । तिला गाउँपालिकाका ९ वटा वडा भित्र ३२ वटा बस्ती रहेका छन् । चालू आर्थिक वर्षभित्र गाउँपालिकालाई नै छाउगोठ मुक्त गरिने तयारीका साथ तिलाका ३० गाउँ छाउगोठमुक्त घोषणा भइसकेका हुन् ।तिला गाउँपालिकालाई निकट भविष्यमै छाउगोठ मुक्त घोषणा गर्ने तयारी अनुसार गैरसरकारी निकाय […]

छाउगोठको छायाँ

छाउगोठ भत्काएर मात्र समस्याको समाधान हुन सकेन। छाउगोठ भत्काइसकेपछि महिलाले आफ्नै घरमा परिवार सदस्यका साथ महिनावारीको समयमा बस्न पाएका भए स्थिति भिन्न हुन्थ्यो। यथार्थमै समाजमा परिवर्तन आएकामा खुसी हुन सकिन्थ्यो।स्थिति त्यस्तो रहेन।...

'हामी छाउगोठ नै जान्या हो'

उनीहरु भन्छन्- 'हामीलाई सुविधा सम्पन्न गोठ बनाइदिए राम्रो हुन्थ्यो।' अझ तितो सत्य, ती किशोरीहरु त छाउगोठमा नबस्न मान्लान् तर उनीहरुका परिवार कदापि मान्दैनन्। शताब्दीदेखि आफ्नो जरा गाड्दै आएका यस्ता रीतिरिवाज आजको भोलि हटाउन सम्भव पनि छैन।

अछामको मियाँपुरमा छैन छाउगोठ

सबैभन्दा बढी छाउगोठ भएको जिल्ला भनिएको अछाममै एउटा यस्तो गाउँ छ, जहाँ न छाउगोठ छ, न त महिनावारीका बेला महिलालाई घरबाहिर नै राखिन्छ । साँफेबगर नगरपालिका–८ स्थित चुडेली गाउँको मियाँपुर अर्थात् मियाँटोलमा जहाँ एउटा पनि छाउगोठ छैन ।

एक महिनामा दुई हजार छाउगोठ भत्काइए

छाउगोठ भत्काउने अभियानअन्तर्गत एक महिनामा कर्णाली प्रदेशका पाँच जिल्लामा एक हजार नौ सय ६५ वटा छाउगोठ भत्काइएका

छाउगोठ भत्काइयो

सुदूरपश्चिम प्रदेशमा छाउगोठ भत्काउने अभियान चलिरहँदा डडेल्धुराको भित्री मधेसमा पर्ने आलिताल गाउँपालिकामा पनि एक दर्जन बढी छाउगोठ भत्काइएका छन् । इलाका प्रहरी कार्यालय जोगबुडा डडेल्धुराका प्रमुख प्रहरी निरीक्षक जनकबहादुर मल्लको नेतृत्वमा गएको प्रहरी टोलीले आलिताल गाउँपालिका–६ धिमडाका २ दर्जन घर परिवारले प्रयोगमा ल्याएका ११ वटा छाउगोठ भत्काएको हो ।

कञ्चनपुरमा पनि छाउगोठ भत्काउन सुरु

कञ्चनपुरमा पनि छाउगोठ भत्काउन अभियान सुरु गरिएको छ । गृहमन्त्रालयको निर्देशन अनुसार कञ्चनपुरमा पनि छाउगोठ

छाउगोठ मुक्त हुँदै जुम्ला

खलङ्गा । छाउगोठ मुक्त अभियान अन्तरगत जुम्लाको १२औँ बस्तीका रुपमा तिला गाउँपालिका–५ को चुलाकोट गाउँ आज छाउगोठ मुक्त घोषणा गरिएको छ ।      यसअघि ११ बस्ती छाउगोठ मुक्त घोषणा भइसकेका छन् । गाउँपालिकाको ...