पटकपटक छाउगोठमा हुने भयावह मृत्युले हाम्रो सामाजिक चेतनाको स्तर प्रस्ट्याएको छ । यो कहालीलाग्दो समस्याको उपचारका लागि सघन कार्यक्रम सञ्चालन गर्न तत्काल आवश्यक छ ।
प्रतिपक्षीले सरकारको विरोध गरे। सत्तापक्षले सरकारको समर्थन गरे । सत्तापक्षकै कतिपय नमुना सांसदले छुवाछूत, छाउ प्रथा, बोक्सी प्रथालगायतले प्रश्रय पाइरहेको भन्दै सरकारको आलोचना गरेका थिए ।
भौगोलिक सुन्दरता तथा जैविक एवं प्राकृतिक विविधताले मुलुकको कर्णाली क्षेत्र जति सुन्दर छ, यस क्षेत्रमा कायम रहेका कुप्रथाहरूले भने यो सुन्दर पक्षलाई नै छायामा पारिदिएको महसुस हुने गर्छ।...
जुम्ला । जुम्लाका किशोेर किशोरी समाजमा विद्यमान छाउ प्रथा, बालविवाह, लैङ्गिक विभेद लगायतका कुरीति अन्त्यका लागि एक जुट भएका छन् । सामाजिक कुरीतिले बालबालिकाको शारीरिक मानसिक तथा स्वास्थ्य शिक्षा रोजगार लगायतका अवसरबाट वञ्चित भएको भन्दै समृद्ध समाज निर्माणका लागि सिञ्जाका किशोर किशोरी कुरीति विरुद्धको अभियानमा जुटेका हुन् । प्लान नेपालको आर्थिक सहयोग तथा आत्म सम्मानका […]
The post कुरीतिविरुद्ध उभिए जुम्लाका किशोर–किशोरी appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....
मानव विकास सूचकाङ्कमा सबैभन्दा गरिब मानिएको कर्णाली प्रदेश विकासका दृष्टिले पनि सबैभन्दा पछाडि नै छ । वर्षौंदेखि रोग, भोक, अशिक्षा, गरिबी र भौगोलिक विकटताले यहाँको विकास हुनै सकेन । प्रदेशमा रहँदै आएका छाउलगायतका विभिन्न कुप्रथाले महिला हिंसा, बलात्कार र अकालमै ज्यान गुमाउने अवस्थाले विकाससँगै जनजीविकामा नकारात्मक असर पुर्याएको छ । छाउ प्रथा दुर्गम हिमाली जिल्ला जुम्ला, हुम्ला, कालीकोट, जाजरकोट डोल्पासहित सुगम मानिने दैलेख र सुर्खेतको पश्चिम क्षेत्रमा अहिले पनि विद्यमान छ । छाउमा बसेको अवस्
कैलाली । सुदूरपश्चिम प्रदेशमा व्याप्त रहेको छाउपडी प्रथा र छुवाछुतका लागि धनगढीमा धामी झाँक्री सम्मेलन आयोजना गरिएको छ । सुदूरपश्चिमका ३ जिल्ला र मुगुबाट आएका गरी ३५ जना धामी झाँक्री तथा स्थानीय तहका उप प्रमुखको सहभागितामा सम्मेलन सुरु छ । सम्मेलनले देवी देउताका नाममा हुने छुवाछुत अन्त्य गर्ने विश्वास लिइएको छ । सम्मेलनबाट सन्देश गाउँगाउँसम्म […]
जिल्लाको बडिमालिका नगरपालिका–७ रजातोलीका धामीले छाउपडी नमान्ने प्रतिबद्धता गरेका छन् । नगरपालिका–७ मा आइतबार आयोजना गरिएको एक कार्यक्रममा छाउपडीका मुख्य गण मानिने देउताका धामी र गाउँका ठालुले छाउपडी प्रथा नमान्ने सामूहिक प्रतिबद्धता गरेका हुन् ।
हालै मध्य र सुदूरपश्चिमका केही जिल्लामा छाउ प्रथाको पछिल्लो अवस्थाबारे अध्ययन गरेर फर्केका अधिकारीहरुले त्यहाँ नयाँ कानून प्रभावकारी नभएको भेटिएको बताएका छन्।