अझै हटेन छाउ प्रथा

भौगोलिक सुन्दरता तथा जैविक एवं प्राकृतिक विविधताले मुलुकको कर्णाली क्षेत्र जति सुन्दर छ, यस क्षेत्रमा कायम रहेका कुप्रथाहरूले भने यो सुन्दर पक्षलाई नै छायामा पारिदिएको महसुस हुने गर्छ।...

सम्बन्धित सामग्री

नमुना संसदीय अभ्यास: सांसदको आरोप 'सरकार भ्रष्ट भयो'

प्रतिपक्षीले सरकारको विरोध गरे। सत्तापक्षले सरकारको समर्थन गरे । सत्तापक्षकै कतिपय नमुना सांसदले छुवाछूत, छाउ प्रथा, बोक्सी प्रथालगायतले प्रश्रय पाइरहेको भन्दै सरकारको आलोचना गरेका थिए ।

दिमागबाटै हट्नुपर्छ छाउ प्रथा

पटकपटक छाउगोठमा हुने भयावह मृत्युले हाम्रो सामाजिक चेतनाको स्तर प्रस्ट्याएको छ । यो कहालीलाग्दो समस्याको उपचारका लागि सघन कार्यक्रम सञ्चालन गर्न तत्काल आवश्यक छ ।

कुरीतिविरुद्ध उभिए जुम्लाका किशोर–किशोरी

जुम्ला । जुम्लाका किशोेर किशोरी समाजमा विद्यमान छाउ प्रथा, बालविवाह, लैङ्गिक विभेद लगायतका कुरीति अन्त्यका लागि एक जुट भएका छन् । सामाजिक कुरीतिले बालबालिकाको शारीरिक मानसिक तथा स्वास्थ्य शिक्षा रोजगार लगायतका अवसरबाट वञ्चित भएको भन्दै समृद्ध समाज निर्माणका लागि सिञ्जाका किशोर किशोरी कुरीति विरुद्धको अभियानमा जुटेका हुन् । प्लान नेपालको आर्थिक सहयोग तथा आत्म सम्मानका […] The post कुरीतिविरुद्ध उभिए जुम्लाका किशोर–किशोरी appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

कर्णालीमा छाउप्रथा : भत्काइएका छाउगोठ फेरि ठडिँदै

मानव विकास सूचकाङ्कमा सबैभन्दा गरिब मानिएको कर्णाली प्रदेश विकासका दृष्टिले पनि सबैभन्दा पछाडि नै छ । वर्षौंदेखि रोग, भोक, अशिक्षा, गरिबी र भौगोलिक विकटताले यहाँको विकास हुनै सकेन । प्रदेशमा रहँदै आएका छाउलगायतका विभिन्न कुप्रथाले महिला हिंसा, बलात्कार र अकालमै ज्यान गुमाउने अवस्थाले विकाससँगै जनजीविकामा नकारात्मक असर पुर्याएको छ । छाउ प्रथा दुर्गम हिमाली जिल्ला जुम्ला, हुम्ला, कालीकोट, जाजरकोट डोल्पासहित सुगम मानिने दैलेख र सुर्खेतको पश्चिम क्षेत्रमा अहिले पनि विद्यमान छ । छाउमा बसेको अवस्

छाउ प्रथा अन्त्यका लागि धामी-झाँक्री सम्मेलन

कैलाली । सुदूरपश्चिम प्रदेशमा व्याप्त रहेको छाउपडी प्रथा र छुवाछुतका लागि धनगढीमा धामी झाँक्री सम्मेलन आयोजना गरिएको छ । सुदूरपश्चिमका ३ जिल्ला र मुगुबाट आएका गरी ३५ जना धामी झाँक्री तथा स्थानीय तहका उप प्रमुखको सहभागितामा सम्मेलन सुरु छ । सम्मेलनले देवी देउताका नाममा हुने छुवाछुत अन्त्य गर्ने विश्वास लिइएको छ । सम्मेलनबाट सन्देश गाउँगाउँसम्म […]

देवताका धामीबाटै छाउ प्रथा हटाउने प्रतिबद्धता

जिल्लाको बडिमालिका नगरपालिका–७ रजातोलीका धामीले छाउपडी नमान्ने प्रतिबद्धता गरेका छन् । नगरपालिका–७ मा आइतबार आयोजना गरिएको एक कार्यक्रममा छाउपडीका मुख्य गण मानिने देउताका धामी र गाउँका ठालुले छाउपडी प्रथा नमान्ने सामूहिक प्रतिबद्धता गरेका हुन् ।

कानुनले पनि हल्लाउन सकेन छाउ प्रथा

हालै मध्य र सुदूरपश्चिमका केही जिल्लामा छाउ प्रथाको पछिल्लो अवस्थाबारे अध्ययन गरेर फर्केका अधिकारीहरुले त्यहाँ नयाँ कानून प्रभावकारी नभएको भेटिएको बताएका छन्।