३ फागुन, बुटवल । प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले साझा अधिकार सूचीका कानून निर्माणलाई प्राथमिकतामा राख्न संघीय सरकारसँग आग्रह गरेका छन् ।
प्रदेश ५ को दोस्रो स्थापना दिवसको अवसरमा शनिबार बुटवलमा आयोजित मूल समारोहलाई सम्बोधन …
काठमाडौं : चीन भ्रमणमा रहेका प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले चीनको सिचुवान प्रान्तका उच्च सरकारी अधिकारी तथा उच्च राजनीतिक नेतृत्वसँग भेटवार्ता गरेका छन्।
भ्रमणका क्रममा मुख्यमन्त्री पोखरेल र सिचुवान प्रान्तका गभर्नर यीनलीले प्रदेश नं ५ र चीनको सिचुवान प्रान्तबीच मंगलबार भगिनी सम्बन्ध कायम गर्ने समझदारीपत्रमा हस्ताक्षर ...
बुटवलः चिनियाँ कम्युनिष्ट पार्टी अन्तर्राष्ट्रिय विभागको निमन्त्रणामा मुख्यमन्त्री शंकर पोखरेल सोमबार मित्र राष्ट्र चीनतर्फ प्रस्थान गरेका छन्। चाइना साउथर्न एयरलाइन्सको नियमित उडानबाट मुख्यमन्त्री पोखरेल छेन्दु प्रान्ततर्फ प्रस्थान गरेको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को निजी सचिवालयले जनाएको छ।
मुख्यमन्त्री पोखरेल सहितको १९ सदस्यीय टोली असार...
बुटवल : प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले आफ्नै कार्यकालमा प्रदेशले दुई अंकको आर्थिक वृद्धिदर हासिल गर्ने दावी गरेका छन्।
चालु आर्थिक वर्षमा प्रदेश ५ ले अन्य प्रदेशहरूले भन्दा धेरै आर्थिक वृद्धिदर हासिल गरेको बताउँदै मुख्यमन्त्री पोखरेलले तीन वर्षपछि प्रदेश ५ को आर्थिक बृद्धिदर दश प्रतिशत भन्दा धेरै हुने दावी ...
प्रदेश ५ मा आर्थिक बहस प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले प्रादेशिक विकासका लागि निजी क्षेत्रको सहयोग र सहकार्य अपरिहार्य भएको बताएका छन् । निजी क्षेत्रले सहयोग गरे विकासमा प्रदेश ५...पूरा पढ्नुहोस् »
एमाले स्थायी समिति सदस्य शंकर पोखरेल प्रदेश ५ को मुख्यमन्त्री बनेका छन्। उनी प्रदेशसभा निर्वाचनअघि नै मुख्यमन्त्रीका रूपमा प्रस्तावित थिए। सूचना तथा सञ्चारमन्त्रीको अनुभव संगालेका पोखरेलले प्रदेश ५ लाई समृद्ध बनाउनका लागि नयाँ नयाँ योजनाहरू ल्याएका छन्। उनले प्रदेशलाई समृद्ध मिनी नेपालको स्वरूप दिने बताउँदै आएका छन्। पोखरेलसँ...