एमाले स्थायी समिति सदस्य शंकर पोखरेल प्रदेश ५ को मुख्यमन्त्री बनेका छन्। उनी प्रदेशसभा निर्वाचनअघि नै मुख्यमन्त्रीका रूपमा प्रस्तावित थिए। सूचना तथा सञ्चारमन्त्रीको अनुभव संगालेका पोखरेलले प्रदेश ५ लाई समृद्ध बनाउनका लागि नयाँ नयाँ योजनाहरू ल्याएका छन्। उनले प्रदेशलाई समृद्ध मिनी नेपालको स्वरूप दिने बताउँदै आएका छन्। पोखरेलसँ...