बुटवलः चिनियाँ कम्युनिष्ट पार्टी अन्तर्राष्ट्रिय विभागको निमन्त्रणामा मुख्यमन्त्री शंकर पोखरेल सोमबार मित्र राष्ट्र चीनतर्फ प्रस्थान गरेका छन्। चाइना साउथर्न एयरलाइन्सको नियमित उडानबाट मुख्यमन्त्री पोखरेल छेन्दु प्रान्ततर्फ प्रस्थान गरेको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को निजी सचिवालयले जनाएको छ।
मुख्यमन्त्री पोखरेल सहितको १९ सदस्यीय टोली असार...