बुटवल : प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले आफ्नै कार्यकालमा प्रदेशले दुई अंकको आर्थिक वृद्धिदर हासिल गर्ने दावी गरेका छन्।
चालु आर्थिक वर्षमा प्रदेश ५ ले अन्य प्रदेशहरूले भन्दा धेरै आर्थिक वृद्धिदर हासिल गरेको बताउँदै मुख्यमन्त्री पोखरेलले तीन वर्षपछि प्रदेश ५ को आर्थिक बृद्धिदर दश प्रतिशत भन्दा धेरै हुने दावी ...