काठमाडौं : चीन भ्रमणमा रहेका प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले चीनको सिचुवान प्रान्तका उच्च सरकारी अधिकारी तथा उच्च राजनीतिक नेतृत्वसँग भेटवार्ता गरेका छन्।
भ्रमणका क्रममा मुख्यमन्त्री पोखरेल र सिचुवान प्रान्तका गभर्नर यीनलीले प्रदेश नं ५ र चीनको सिचुवान प्रान्तबीच मंगलबार भगिनी सम्बन्ध कायम गर्ने समझदारीपत्रमा हस्ताक्षर ...