भरतपुरको विद्युत वितरण भूमिगत गर्ने कार्य शुरु

चितवनको भरतपुर महानगरपालिकाको मुख्य सहरी क्षेत्रको विद्युत वितरण प्रणाली भूमिगत गरिने भएको छ । नेपाल विद्युत प्राधिकरणको आयोजना व्यवस्थापन निर्देशनालयले शनिबार चितवनको भरतपुरमा आयोजना गरेको कार्यक्रममा पूर्वप्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुुष्पकमल दाहाल ‘प्रचण्ड’ ले गैंची चलाएर शिलान्यास गर्नुभयो ।

सम्बन्धित सामग्री

काठमाडौंमा भूमिगत लाइनबाट विद्युत वितरण थाल्न तयारी

१२ जेठ, काठमाडौं । नेपाल विद्युत प्राधिकरणले २ महिनाभित्र काठमाडौंमा भूमिगत लाइनबाट विद्युत वितरण गर्न सुरु गर्ने योजना बनाएको छ । करिब २ महिनापछि काठमाडौंको रत्नपार्क र महारानजगञ्ज लाजिम्पाट क्षेत्रमा घर–घरमै भूमिगत लाइनबाटै बिजुली जोड्ने तयारी छ । कतिपय वितरण बक्सबाट घरका मिटरसम्म जाने बिजुलीको लाइन पनि भूमिगत गर्ने कामभ धमाधम भइरहेका छन् । निर्देशनालयका […]

भोर्लेटार सबस्टेसनबाट विद्युत वितरण

नेपाल विद्युत प्राधिकरणले पश्चिम लमजुङका उपभोक्तालाई भोर्लेटार सबस्टेसनबाट विद्युत वितरण सुरु गरेको छ ।उपभोक्ता समितिबाट विद्युत व्यवस्थापनको जिम्मा प्राधिकरणले लिएसँगै भोर्लेटार सबस्टेसनबाट विद्युत वितरण सुरु गरेको हो । पश्चिम लमजुङअन्तर्गत मध्यनेपाल नगरपालिका वडा नम्वर ६, ७, ८ र ९ का उपभोक्तासँगै क्होलासोँथार गाउँपालिका अन्तर्गतका पाँचवटा गाउँ र सुन्दरबजारका केही क्षेत्रमा भोर्लेटार सबस्टेसनबाट विद्युत वितरण सुरु […]

हिल्दुम विद्युत वितरण केन्द्रद्वारा ग्राहकलाई सिएफएल चिम वितरण

सिमकोट – हिल्दुम विद्युत वितरण केन्द्रले आफ्ना ग्राहकहरुलाई ४ हजार थान सिएफएल चिम वितरण गरेको छ। तरण गरेको छ । ग्राहकहरुबाट बिधुत महशुल असलीमा सहयोग पुर्याउने उदेश्यले बितरण केन्द्रले केन्द्रीय कार्यक्रम अन्र्तगत चिम बितरण गरेको हो । नेपाल विद्युत प्राधिकरणबाट प्राप्त भएको चिम ग्राहकहरुलाई वितरण सुरु गरेको हिल्दुम विद्युत वितरण केन्द्रले जनाएको छ। हिल्दुम विद्युत […]

भरतपुरमा विद्युत वितरण लाइन भूमिगत गर्न शुरु

नेपाल विद्युत प्राधिकरणले भरतपुर वितरण केन्द्र अन्तर्गत क्षेत्रको विद्युत वितरण प्रणालीलाई भूमिगत गरी सुदृढीकरणसहित स्वचालित बनाउन शुरु गरेको छ ।

भरतपुरमा विद्युत वितरण लाइन भूमिगत गर्न सुरु, प्रचण्डले गरे शिलान्यास

चितवन :  नेपाल विद्युत प्राधिकरणले भरतपुर वितरण केन्द्र अन्तर्गत क्षेत्रको विद्युत वितरण प्रणालीलाई भूमिगत  गरी सुदृढीकरणसहित स्वचालित बनाउन सुरु गरेको छ।पूर्व प्रधानमन्त्री एवं नेकपा माओवादी (केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले शनिबार निर्माण कार्यको शिलान्यास गरेका छन्।पोखरा–भरतपुर वितरण प्रणाली सुदृढीकरण आयोजना अन्तर्गत भरतपुरका मुख्य सहरी क्षेत्रहरूमा ३३ केभी लाइन ३६ किलोमिटर, ११ केभी लाइन ७५ किलोमिटर, ४०० भो

निर्माण हुँदै विद्युत वितरण कमाण्ड तथा नियन्त्रण केन्द्र

नेपाल विद्युत प्राधिकरणले विद्युत वितरण तर्फको सेवा व्यवस्थापनका लागि अन्तर्राष्ट्रियस्तरको वितरण कमाण्ड तथा नियन्त्रण केन्द्र निर्माण गरिरहेको छ । प्राधिकरणले आफ्नो सेवा प्रवाहलाई डिजिटल तथा आधुनिक बनाउने उद्देश्यलाई पूरा गर्न सुविधा सम्पन्न केन्द्र निर्माण गरिरहेको हो ।काठमाडौंको स्यूचाटारस्थित भार प्रेषण केन्द्रसँगै आधुनिक सुविधा सम्पन्न अन्तर्राष्ट्रियस्तरको केन्द्र निर्माणाधीन छ । केन्द्रको निर्माण आगामी पुसभित्र सम्पन्न गर्ने लक्ष्यका साथ काम भइरहेको छ ।  केन्द्रमा काठमाडौं उपत्यकाको

विद्युत वितरण प्रभावकारी गर्न प्राधिकरणको पहल शुरु

नेपाल विद्युत प्राधिकरणले मुलुकबाट लोडसेडिङ अन्त्य गरेपछि विद्युत आपूर्तिलाई नियमित, भरपर्दो वितरण बनाउन, चुहावट नियन्त्रण गरी सेवा प्रवाहलाई प्रभावकारी बनाउन पहल थालेको छ ।

पाकिस्तानमा मध्यरातमा झ्याप्पै गयो देशभरि बत्ती

२१ करोड बढी जनसंख्या भएको पाकिस्तानको विद्युत वितरण प्रणालीका संरचना निकै कमजोर छन्।

कञ्चनपुर–फत्तेपुर विद्युत वितरण केन्द्रमा तालाबन्दी

सप्तकोशी नगरपालिका ४ बलार्दहस्थित विद्युत वितरण केन्द्रको सब स्टेशनमा स्थानीयवासीले शनिबार ताबन्दी गरेका छन्।