अर्थमन्त्री डा. प्रकाशशरण महत एसियाली पूर्वाधार लगानी बैंक (एआइआइबी)को बोर्ड अफ गभर्नर्सको आठौँ बैठकमा सहभागी भएर फर्किएका छन् ।
उच्चस्तरीय बैठकमा अर्थमन्त्री डा. महतले नेपालजस्ता अल्पविकसित मुलुकका लागि सहुलियतपूर्ण वित्तीय सहायताले...
चीनको पहलमा स्थापित बहुपक्षीय विकासमा केन्द्रित एसियाली पूर्वाधार लगानी बैंक (एआइआइबी)सँग अर्थमन्त्री प्रकाशशरण महतले सहुलियतपूर्ण कर्जा माग गरेका छन् । बैंकको कर्जा महँगो भएकाले नेपालले धान्नै नसक्ने उल्लेख गर्दै उनले यस्तो...
चीनको बेइजिङस्थित एसियाली पूर्वाधार लगानी बैंक (एआईआईबी)को उपाध्यक्षमा भारतको रिजर्भ बैंक अफ इन्डिया (आरबीआई)का पूर्व गभर्नर उर्जित पटेल नियुक्त भएका छन् । एआआइबीको बोर्ड अफ डाइरेक्टर्सले फेबु्रअरी १ देखि लागू...
एआईआईबीको ऋण नेपालका लागि भारत सरकार र चीनकै एक्जिम बैंकबाट प्राप्त हुने सहुलियतपूर्ण ऋणको तुलनामा समेत महँगो रहेको देखिन्छ । छिमेकी मुलुक चीनको अग्रसरतामा स्थापना भएको एसियाली पूर्वाधार लगानी बैंक (एआईआईबी) को औपचारिक स्थापना भएको ६ वर्ष पूरा हुन लागेको छ । एसियाली देशहरूको दीर्घकालीन आर्थिक विकासका लागि पूर्वाधार र अन्य उत्पादनशील क्षेत्रमा लगानी गर्ने […]
एसियाली पूर्वाधार लगानी बैंक (एआईआईबी) ले बंगलादेशमा आर्क स्टिल पुल निर्माणका लागि २६ करोड अमेरिकी डलर ऋण स्वीकृत गरेको छ । बंगलादेशमा यस किसिमको यो पहिलो पुल हो ।
बेइजिङस्थित एआईआईबीको कार्यालयले जारी गरेको विज्ञप्तिमा केवटथली पुलको निर्माणले बंगलादेशको उत्तरी शहर मिमेनसिंहको बढ्दो ट्राफिक समस्या सुल्झाउन ठूलो मद्दत गर्ने उल्लेख छ ।
एसियाली पूर्वाधार लगानी बैंक (एआईआईबी) ले बंगलादेशमा आर्क स्टिल पुल निर्माणका लागि २६ करोड अमेरिकी डलर ऋण स्वीकृत गरेको छ । बंगलादेशमा यस किसिमको यो पहिलो पुल हो ।बेइजिङस्थित एआईआईबीको कार्यालयले जारी गरेको विज्ञप्तिमा केवटथली पुलको निर्माणले बंगलादेशको उत्तरी शहर मिमेनसिंहको बढ्दो ट्राफिक समस्या सुल्झाउन ठूलो मद्दत गर्ने उल्लेख छ । यसबाहेक, यो पुल ढाका–मिमेनसिंह–भारत सीमा कोरिडरको एक हिस्सा पनि हुनेछ र यो पुल स्थानीय एवं क्षेत्रीय सम्पर्क सञ्जालका लागि रणनीतिक महत्वको रहेको छ ।
चीनको अग्रसरतामा खुलेको एसियाली पूर्वाधार लगानी बैंक (एआईआईबी) ले दक्षिण पूर्वी एसियाली मुलुक (आसियान) का ६ वटा परियोजनामा १ अर्ब अमेरिकी डलर लगानी गर्ने जनाएको छ ।
बैंकका अध्यक्ष जिन लिक्वुनले चीन, आसियान मुलुकहरू र अरू एसियाली मुलुकबीचको अन्तरदेशीय सम्पर्क सञ्जाल प्रवद्र्धन गर्न बैंकले महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताए ।