पोखरा र चितवनमा एकसाथ विद्युत वितरण प्रणाली भूमिगत सुदृणिकरण गरिँदै, दुई अर्बभन्दा बढी लागत

पोखरा र भरतपुरमा विद्युत वितरण प्रणाली भूमिगत गराउने प्रक्रिया अगाडि बढेको छ । नेपाल सरकार, विद्युत प्राधिकरण र एसियाली विकास बैंक(एडिबी) बीच सम्झौता भएर प्रक्रिया अगाडि बढेको पोखरा–भरतपुर विद्युत वितरण...