आजपाद्वारा नेताको जिम्मेवारी बाँडफाँट

काठमाडौं । आमजनता पार्टी (आजपा)ले नेताहरूको जिम्मेवारी बाँडफाँटका साथै संघर्षका कार्यक्रम सार्वजनिक गरेको छ । आजपा महासचिव उपेन्द्र साहले विभिन्न प्रदेशमा नेताको जिम्मेवारी बाँडफाँटका साथै पार्टीले आयोजना गर्ने संघर्षका कार्यक्रम’bout नेतालाई जिम्मेवारी तोकिएको बताए । कोशी प्रदेशमा रामपृत राम इन्चार्ज र हरिप्रसाद पोखरेललाई सहइन्चार्ज जुरीलाल मोचीलाई अध्यक्ष र बिनु किरातीलाई सचिवको जिम्मेवारी तोकिएको छ । […] The post आजपाद्वारा नेताको जिम्मेवारी बाँडफाँट appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

सम्बन्धित सामग्री

जसपाको कोशी प्रदेश समितिले गर्‍यो जिम्मेवारी बाँडफाँट

काठमाडौँ। जनता समाजवादी पार्टी (जसपा) नेपालको कोशी प्रदेश समितिले सदस्यहरुको जिम्मेवारी बाँडफाँट गरेको छ । इटहरीस्थित पार्टी प्रदेश कार्यालयमा सोमबार बसेको बैठकले सदस्यहरुलाई कार्यकारिणी सदस्यमा मनोनयन गर्नुका साथै विभागीय जिम्मेवारी तोकेको हो । जसअनुसार बैठकले उपेन्द्र लावती, बलबहादुर राई, मिना राई, गम्बु शेर्पा, राम माण्डुप राई, कमन देवान, कृष्ण कटुवाल र देवकृष्ण यादवलाई प्रदेश कार्यकारिणी […]

जसपा केन्द्रीय सदस्यहरुलाई प्रदेशस्तरिय सङ्गठनको जिम्मेवारी

काठमाडौं, २२ भदौ । जनता समाजवादी पार्टी (जसपा) नेपालले गण्डकी प्रदेशबाट प्रतिनिधित्व गर्ने केन्द्रीय सदस्यहरुलाई प्रदेशस्तरीय जिम्मेवारी बाँडफाँट गरेको छ । पोखराको प्रदेश कार्यालयमा पार्टीका केन्द्रीय कार्यकारिणी समिति सदस्य तथा गण्डकी प्रदेश इन्चार्ज शिवलाल थापाको अध्यक्षतामा बसेको बैठकले केन्द्रीय सदस्यहरुलाई सङ्गठन गठन, पुनर्गठनको जिम्मेवारी दिएको हो । जिम्मेवारी प्राप्त केन्द्रीय सदस्यले गण्डकी प्रदेशस्तरिय सङ्गठन वा […]

माओवादी नेताको जिम्मेवारी बाँडफाँट कहिले ?

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) आठौं राष्ट्रिय महाधिवेशन भएको एक वर्षभन्दा बढी बितिसक्यो । तर, नेताको जिम्मेवारी बाँडफाँट, स्थायी कमिटीलाई पूर्णता, पोलिटब्युरो गठन, विभाग गठन, केन्द्रीय कमिटीलाई पूर्णता दिने काम अझै हुन सकेको छैन । ११ पुस २०७८ मा माओवादी केन्द्रको आठौं माहाधिवेशन काठमाडौंमा सुरु भई आठ दिनपछि केन्द्रीय सदस्य चयन गरेर सम्पन्न […] The post माओवादी नेताको जिम्मेवारी बाँडफाँट कहिले ? appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

महाधिवेशनको एक वर्षपछि माओवादी नेतालाई जिम्मेवारी

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) को आठौं राष्ट्रिय महाधिवेशन भएको एक वर्षपछि नेताका जिम्मेवारी बाँडफाँट हुँदैछ । महाधिवेशनबाट केन्द्रीय सदस्य निर्वाचित गरिए पनि नेताको जिम्मेवारी बाँडफाँट भएको थिएन । बुधबार पदाधिकारी बैठकपश्चात् बस्ने स्थायी कमिटी बैठकले केन्द्रीय सदस्यको जिम्मेवारी टुंगो लाग्ने भएको छ । मंगलबार बसेको पदाधिकारी बैठकले नेताको जिम्मेवारी बाँडफाँटको जिम्मा अध्यक्ष, […]

महाधिवेशनको एक वर्षपछि माओवादी नेतालाई जिम्मेवारी

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)को आठौं राष्ट्रिय महाधिवेशन भएको एक वर्षपछि नेताका जिम्मेवारी बाँडफाँट हुँदै छ । महाधिवेशनबाट केन्द्रीय सदस्य निर्वाचित गरिए पनि नेताको जिम्मेवारी बाँडफाँट भएको थिएन । बुधबार पदाधिकारी बैठकपश्चात् बस्ने स्थायी कमिटी बैठकले केन्द्रीय सदस्यको जिम्मेवारी टुंगो लाग्ने भएको छ । मंगलबार बसेको पदाधिकारी बैठकले नेताको जिम्मेवारी बाँडफाँटको जिम्मा अध्यक्ष, […] The post महाधिवेशनको एक वर्षपछि माओवादी नेतालाई जिम्मेवारी appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

एमाले पदाधिकारीसहित ३४५ केन्द्रीय सदस्यको जिम्मेवारी बाँडफाँट

काठमाडौं । नेकपा ९एमाले० पदाधिकारीसहित ३४५ केन्द्रीय सदस्यको जिम्मेवारी बाँडफाँट गरेको छ । एमालले अन्तर पार्टी निर्देशन ९अपानि० जारी गर्दै केन्द्रीय सदस्यको जिम्मेवारी बाँडफाँट गरेको हो । चितवनमा सम्पन्न १०औँ राष्ट्रिय सम्मेलनबाट निर्वाचित नयाँ नेतृत्वले आज अपानि जारी गरेको हो । एमालेले विभिन्न विभागका प्रमुख, उपप्रमुखसँगै प्रदेश र जिल्ला इन्चार्ज पनि तोकेको छ । त्यस्तै, […]

बागलुङमा माओवादी केन्द्रको जिम्मेवारी बाँडफाँट

संगठन पुनर्गठनमा होमिएको नेकपा माओवादी केन्द्र बागलुङले जिल्लाका १० वटै स्थानीय तहमा नेतृत्वको जिम्मेवारी बाँडफाँट गरेको छ । तत्कालीन नेकपा विभाजनपछि पूर्ववत् दलका हैसियतमा फर्किएको माओवादी केन्द्रले रिक्त रहेका पदमा नेतालाई जिम्मेवारी तोकेको हो । पार्टी जिल्ला समन्वय समितिका संयोजक ज्ञामनाथ गैरे ‘अनिल’का अनुसार बागलुङ नगरपालिकाको अध्यक्षमा इन्द्र केसी, सचिवमा राजु खड्का, गलकोट नगरपालिकाको अध्यक्षमा ललित श्रीस, सचिवमा खिम साहनी, ढोरपाटन नगरपालिकाको अध्यक्षमा भीम गौतम, सचिवमा सुमित घर्ती र जैमिनी नगरपालिक...

माओवादी केन्द्रको जिम्मेवारी बाँडफाँटमा जनार्दन हावी

९ भदौ, काठमाडौं । पार्टीमा छलफल नै नगरी जनार्दन शर्मा प्रभाकरलाई अर्थमन्त्री बनाएका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले उनलाई अर्को महत्वपूर्ण जिम्मेवारी दिएका छन् । पार्टी नेताहरुको जिम्मेवारी बाँडफाँट गर्दा प्रचण्डले जनार्दनलाई संगठन विभाग प्रमुख बनाएका हुन् । यसपटक मन्त्री बनाउँदा जस्तो छलफल नै नभई त होइन, तर छलफल गरे पनि सहमति जुटेको […]

नेकपा माओवादी केन्द्रका नेताको जिम्मेवारी बाँडफाँट (नामावलीसहित)

काठमाडौँ । नेकपा माओवादी केन्द्रले नेताहरुको जिम्मेवारी बाँडफाँट गरेको छ। माओवादीले प्रदेश इन्चार्ज, सह इन्चार्ज, अध्यक्ष तथा जिल्ला इन्चार्ज र विभिन्न विभागको नेतृत्वको रुपमा जिम्मेवारी बाँडफाँट गरेको हो। स्कुल विभाग प्रमुखको जिम्मेवारी अध्यक्ष प्रचण्ड आफैले राखेका छन् भने जनार्दन शर्माले सङ्गठन विभाग प्रमुखको रुपमा महत्त्वपूर्ण जिम्मेवारी पाएका छन्। पार्टी प्रवक्ताको रुपमा पूर्व सभामुख कृष्णबहादुर महराले […]