१२ असार, काठमाडौं । जग्गा प्राप्ति, रुख कटान तथा ठेक्का सम्झौताजस्ता पूर्वतयारीको काम नसकिँदै नेपालमा मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)अन्तर्गतका प्रसारण लाइन र सडक परियोजनाको कार्यान्वयन सुरु हुने भएको छ । पाँच वर्षे समयसीमा गणना हुने ‘इन्ट्री इन्टु फोर्स’ (ईआईएफ) मा जानुअघि अनिवार्य रुपमा सम्पन्न हुनुपर्ने काम नसकिँदै यही अगस्तबाट आयोजना कार्यान्वयन सुरु हुँदा त्यसले जोखिम […]