बल्खुस्थित एमाले पुरानो पार्टी कार्यालय क्षेत्रमा खोलाको मापदण्डअनुसार नयाँ भवन बनाउन नमिल्ने भएपछि जग्गा खोज्ने क्रममा व्यापारी दीपक मल्होत्राको जग्गा किन्ने तयारी भएको थियो।
यसपटक चुनाव नेपाली कांग्रेससँगको गठबन्धनबाट जिते पनि एमालेकै समर्थनमा उनी मुख्यमन्त्रीमा विजयी भएका हुन् । सत्ता गठबन्धनका नेताहरूले गरेको भनिएको सहमतिअनुसार उनी अढाई वर्ष मात्र मुख्यमन्त्री बन्नेछन् । त्यसपछि प्रदेशको नेतृत्व एमालेका कुनै नेताले गर्नेछन् ।
काठमाडौं । अभिनेता तथा चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीले भविष्यमा कुनै दलले उम्मेदवार बन्ने मौका दिए पछि नहट्ने बताएका छन् । काठमाडौं क्षेत्र नम्बर २ स्थित गुह्येश्वरी मावि केन्द्रमा मतदान गरेपछि केसीले आफ्नो रुचि राजनीतिमै भएकाले अर्को चुनावमा मौका पाए उम्मेदवार बन्ने बताएका हुन् । अहिलेको चुनावले परिवर्तनको संकेत गरेको भन्दै उनले नेपाली कला, […]
गत पुसमा भएको नेकपा एमालेको दशौं जिल्ला अधिवेशनमा अध्यक्षमा पराजित दामोदर पौडेल बैरागीले प्रतिनिधिसभाको टिकट ल्याउँछन् भन्ने कमैले सोचेका थिए । तर, उनी स्वाभाविक आकांक्षीहरूलाई समेत चकित बनाउँदै कास्की–३ बाट सांसदको उम्मेदवार बनेका छन् । कतिपयले कास्कीमा ‘अभागी एमाले’ भन्ने गरेका बैरागी २०३६ सालको विद्यार्थी आन्दोलनबाट कम्युनिस्ट राजनीतिमा लागेका हुन् । २०२३ सालमा कास्कीको सल्यान […]
काठमाडौं : नेकपा एमालेको तर्फबाट काठमाडौं ६ का प्रतिनिधिसभा उम्मेदवार सर्वेन्द्र खनालले काठमाडौं-६ नमुना बनाउने बताएका छन्। शुक्रबार बिहान वडा-२६ मा भएको मतदातासँग अन्तरक्रिया कार्यक्रममा उनले आफूले चुनाव जितेपछि जनताको शिर झुक्न नदिने बताएर'यत्तिका समय प्रहरीमा रहेर देश र जनताको सेवा गरे, अब तपाईहरूको प्रतिनिधि भएर सेवा गर्ने मौका दिनुहोस्। प्रतिनिधिसभामा तपाईंहरूको शिर उचो बनाउने छु, यहाँका समस्या समाधानको लागि सार्थक पहल गर्नेछु', खनालले भने।कार्यक्रममा प्रदेशसभा सदस्य उम्
जाजरकोट । जिल्लाका सातवटा स्थानीय तहमध्ये पाँचवटा स्थानीय तहमा २०७४ मा निर्वाचित जनप्रतिनिधिले पुनः जनप्रतिनिधि बन्ने मौका पाएका छन् । पाँच दलीय सत्ता गठबँन्धनबाट केहीले उम्मेदवार बन्ने मौका पाएका हुन् । बारेकोट गाउँपालिकाका अध्यक्ष महेन्द्रबहादुर शाह र जुनीचाँदे गाउँपालिकाकी उपाध्यक्ष एवं कार्यवहाक अध्यक्ष शिवा आचार्य पुनः सत्ता गठबन्धनबाट उम्मेदवार बनेका छन् । शाह नेपाली कांग्रेसबाट […]
नेकपा (माओवादी अध्यक्ष) पुष्पकमल दाहाल पुत्री रेणु दाहालले फेरि पनि चितवनमा मेयरको उम्मेदवार बन्ने मौका पाएकी छन्।उनलाई दुई कार्यकाल मेयर बनाउँदा नेपाली कांग्रेसको स्थानीय आधार समाप्त हुने स्थिति आइसकेको छ।...
काठमाडौं, ४ फागुन । नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी पार्टी एमसीसी यथास्थितिमा पारित गर्न तयार नहुने पक्षमा उभिएपछि प्रधानमन्त्री शेरबहादुर देउवा अप्ठ्यारोमा परेका छन् । उनी अब एमसीसीबाट पछि हट्ने या सत्ता गठबन्धन तोड्ने मध्येको निर्णयमा पुग्न वाध्य भइसकेका छन् । सम्भवतः ५ फागुन भोलि देउवाले कठोर निर्णय लिनुपर्ने हुन्छ । उनले लिने […]
काठमाडौं, २३ माघ । ज्योति लाइफ इन्सुरेन्सको १०.५२ प्रतिशत लाभांश पाउन सेयरधनी बन्ने आज (आइतबार) अन्तिम मौका रहेको छ । लाभांश वितरण तथा साधारण सभा प्रयोजनका लागि कम्पनीले माघ २४ गते सोमबार बुक क्लोज मिति तोकेको थियो । त्यसैकारण आज आइतबारसम्म कायम सेयरधनी लाभांशको हकदार बन्न सक्नेछन् । यसले ५ प्रतिशत बोनस सेयर र कर […]