जनप्रतिनिधिलाई पुनः जनप्रतिनिधि बन्ने मौका

जाजरकोट । जिल्लाका सातवटा स्थानीय तहमध्ये पाँचवटा स्थानीय तहमा २०७४ मा निर्वाचित जनप्रतिनिधिले पुनः जनप्रतिनिधि बन्ने मौका पाएका छन् । पाँच दलीय सत्ता गठबँन्धनबाट केहीले उम्मेदवार बन्ने मौका पाएका हुन् । बारेकोट गाउँपालिकाका अध्यक्ष महेन्द्रबहादुर शाह र जुनीचाँदे गाउँपालिकाकी उपाध्यक्ष एवं कार्यवहाक अध्यक्ष शिवा आचार्य पुनः सत्ता गठबन्धनबाट उम्मेदवार बनेका छन् । शाह नेपाली कांग्रेसबाट […]

सम्बन्धित सामग्री

भ्रष्टाचारमा मुछिएका जनप्रतिनिधि पुनः निर्वाचित

काठमाडौं, असार ८। निर्वाचन आयोगले भ्रष्टाचारमा मुछिएकाहरूलाई स्थानीय तहको निर्वाचनमा मनोनयन दर्ता गराई पुनः जनप्रतिनिधि बन्ने बाटो खोलिदिएर आर्थिक अनियमिततामा प्रोत्साहन गरेको पाइएको छ । चुनावअघि नै भ्रष्टाचारमा मुछिएका ६ जनालाई उम्मेदवारी दर्ता गराएर पुनस् चुनिने मौका आयोगले दिएको पाइएको हो। कुनै सार्वजनिक पदमा बसेका व्यक्ति अदालतमा विचाराधीन मुद्दाको किनारा नभएसम्म स्वतः निलम्बनमा रहने कानुनी […]

भ्रष्टाचारमा मुछिएका जनप्रतिनिधि फेरि निर्वाचित

निर्वाचन आयोगले भ्रष्टाचारमा मुछिएकाहरूलाई स्थानीय तहको निर्वाचनमा मनोनयन दर्ता गराई पुनः जनप्रतिनिधि बन्ने बाटो खोलिदिएर आर्थिक अनियमिततामा प्रोत्साहन गरेको पाइएको छ । चुनावअघि नै भ्रष्टाचारमा मुछिएका ६ जनालाई उम्मेदवारी दर्ता गराएर पुन: चुनिने मौका आयोगले दिएको पाइएको हो।कुनै सार्वजनिक पदमा बसेका व्यक्ति अदालतमा विचाराधीन मुद्दाको किनारा नभएसम्म स्वतः निलम्बनमा रहने कानुनी व्यवस्था हुँदाहुँदै उनीहरू स्थानीय तहमा निर्वाचित भएका हुन्। विभिन्न आर्थिक अनियमिततामा मुछिएका व्यक्तिलाई वैशाख ३० ग