काठमाडौं : नेकपा एमालेको तर्फबाट काठमाडौं ६ का प्रतिनिधिसभा उम्मेदवार सर्वेन्द्र खनालले काठमाडौं-६ नमुना बनाउने बताएका छन्। शुक्रबार बिहान वडा-२६ मा भएको मतदातासँग अन्तरक्रिया कार्यक्रममा उनले आफूले चुनाव जितेपछि जनताको शिर झुक्न नदिने बताएर'यत्तिका समय प्रहरीमा रहेर देश र जनताको सेवा गरे, अब तपाईहरूको प्रतिनिधि भएर सेवा गर्ने मौका दिनुहोस्। प्रतिनिधिसभामा तपाईंहरूको शिर उचो बनाउने छु, यहाँका समस्या समाधानको लागि सार्थक पहल गर्नेछु', खनालले भने।कार्यक्रममा प्रदेशसभा सदस्य उम्