ज्योति लाइफ इन्सुरेन्सको लाभांश सुरक्षित गर्ने आज अन्तिम मौका

काठमाडौं, २३ माघ । ज्योति लाइफ इन्सुरेन्सको १०.५२ प्रतिशत लाभांश पाउन सेयरधनी बन्ने आज (आइतबार) अन्तिम मौका रहेको छ । लाभांश वितरण तथा साधारण सभा प्रयोजनका लागि कम्पनीले माघ २४ गते सोमबार बुक क्लोज मिति तोकेको थियो । त्यसैकारण आज आइतबारसम्म कायम सेयरधनी लाभांशको हकदार बन्न सक्नेछन् । यसले ५ प्रतिशत बोनस सेयर र कर […]