उड्ने नदी र बाढीपहिरोको समस्या

अत्यधिक उष्णताका साथै एलनिनो र लानिनो असरले गर्दा विश्वभरको जलवायु परिवर्तन हुन्छ । यसैले मुसलधारे वर्षा गराउनाले हाम्रो पहाडमा पहिरो, तराईमा डुबान भएको छ ।  धरतीको कुनै ठाउँमा आकाशमै नदी बनेर वर्षात् भई बाढीपहिरोको समस्या हुनु र अर्कोतिर अतिकम वर्षा भएर खानेपानीलगायत खेतीपातीको उब्जनीमा गिरावट आई भोकमरीको अवस्था आउनुको पछाडिको मुख्य कारण जलवायु परिवर्तन हो ।

सम्बन्धित सामग्री

उड्ने नदी र बाढीपहिरोको समस्या

अत्यधिक उष्णताका साथै एलनिनो र लानिनो असरले गर्दा विश्वभरको जलवायु परिवर्तन हुन्छ । यसैले मुसलधारे वर्षा गराउनाले हाम्रो पहाडमा पहिरो, तराईमा डुबान भएको छ ।  धरतीको कुनै ठाउँमा आकाशमै नदी बनेर वर्षात् भई बाढीपहिरोको समस्या हुनु र अर्कोतिर अतिकम वर्षा भएर खानेपानीलगायत खेतीपातीको उब्जनीमा गिरावट आई भोकमरीको अवस्था आउनुको पछाडिको मुख्य कारण जलवायु परिवर्तन हो ।

मनाङको दुखः वर्षा लाग्यो, डरैडरमा रात बित्छ

अघिल्लो असारको पहिलो साता हिमाली जिल्ला मनाङ बाढीपहिरोको चपेटामा पर्यो। मानवीय क्षति नभएपनि बाढीपहिरोले ठुलो आकारमा भौतिक नोक्सान पुर्यायो। मस्यार्ङदी नदी किनारका बासिन्दा बिस्थापित भए। बिस्थापित बासिन्दा लामो समयसम्म घर फर्किन सकेनन्। गाउँले बिस्थापित त ...

आज यी क्षेत्रका नदी नालामा आउनसक्छ अचानक बाढी

नेपालमा मनसुनी याम सुरु भएसँगै बाढीपहिरोको जोखिम बढेको छ । बाढी पूर्वानुमान महाशाखाका अनुसार आज आज इलाम, झापा, मोरङ, सुनसरी, उदयपुर, ओखलढुङ्गा, काभ्रे, तनहुँ र स्याङजा क्षेत्रका केही ससाना खोला नदीमा अचानक बाढी आउनसक्छ ।  तर, मुलुकका प्रमुख नदीमा बहाव सतर्कता तहभन्दा तलै रहने आँकलन गरिएको छ । बर्खा याम सुरु भएसँगै महाशाखाले बाढी बुलेटिन जारी गर्न थालेको हो ।काठमाडौं उपत्यकामा बिहानैदेखि बदली छ । पछिल्लो २४ घन्टामा प्रदेश १, मधेश, बागमती र गण्डकीका केही स्थानमा तथा अन्य प्रदेशका पहाडी भ

महाशाखाले भन्यो–बाढीपहिरोको जोखिम छ, सतर्कता अपनाउनुहोला

काठमाडौं।जल तथा मौसम पूर्वानुमान महाशाखाले पहाडी क्षेत्रमा पहिरो तथा गेग्रान बहाब र नदीमा पानीको सतह बढ्ने सम्भवाना रहेकाले सतर्ककता अपनाउन सबैमा आग्रह गरेको छ।देशभर मनसुन सक्रिय रहेकाले आगामी हप्तासम्म देशका धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षा तथा केही स्थानमा भारी वर्षा भइ नदी र खोलाहरुमा पानीको सतह बढ्ने तथा यातायात प्रभावित हुनसक्ने भएकोले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।

अविरल वर्षाले यी स्थानहरुमा बाढी पहिरोको खतरा

काठमाडौं, २४ असार । अविरल वर्षाले देशका विभिन्न स्थानमा बाढीपहिरोको खतरा बढेको छ । गएराति देखि परेको पानीले काठमाडौं उपत्यकाका अलावा पूर्वी भागहरुमा नदी र खोलाहरुको सतह बढेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार बडिगाड नदीको रुद्रवेणीस्थित जलमापन केन्द्रमा जल सतह सतर्कता तह पार गरेको र बढ्दो क्रम रहेका छ । तमोर, दुधकोशी […]

बाढीपहिरोको बितण्डा: एक्लिए मेलम्ची–इन्द्रावती करिडोर क्षेत्रका बस्ती

बाढीपहिरोको बितण्डापछि चर्चित मेलम्ची–इन्द्रावती नदी करिडोरका दर्जनौँ बस्ती एक्लिएका छन्। बाढीपहिरो प्रभावित क्षेत्र मेलम्ची नगरपालिका तथा हेलम्बु र पाँचपोखरी थाङपालधाप गाउँपालिका सडक र सञ्चार सम्पर्कबाट टाढीएका हुन्।

आज यी स्थानमा छ बाढीपहिरो आउने प्रबल सम्भावना, विशेष सावधानी अपनाउनोस्

काठमाडौं।मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो कर्णाली प्रदेश,बागमती,लुम्बिनी र गण्डकी प्रदेशका केही स्थानहरुमा भारी वर्षाको सम्भावना छ। लुम्बिनी तथा गण्डकी प्रदेशको थोरै स्थानहरुमा धेरै भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। आजराति कर्णाली,लुम्बिनी, गण्डकी प्रदेशका थोरै स्थानहरुमा भारी वर्षा हुनेछ। भारी वर्षा हुने प्रदेश र त्यहाँका खोला तथा नदी नजिक बाढीपहिरोको जोखिम रहने भएकाले सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।

बाढीपहिरोबाट १० वर्षमा १९ सयको मृत्यु, साढे १९ अर्बको क्षति

शुक्रबारदेखि परेको अविरल वर्षासँगै देशभरको जनजीवन प्रभावित, नदी र खहरे खोलामा पानीको बहाव उच्च, तराई र पहाडी जिल्लामा बाढीपहिरोको जोखिम नेपालमा बाढीपहिरोबाट १० वर्षमा करिब दुई हजारजनाले ज्यान गुमाएका छन् । राष्ट्रिय...

नदी तटीय क्षेत्रका बासिन्दालाई सुरक्षित स्थल सारिँदै

स्थानीय प्रशासनले भोटेकोसी र सुनकोसी नदी तटीय क्षेत्रका स्थानीयलाई सुरक्षित स्थानमा सार्ने तयारी गरेको छ। निरन्तरको वर्षाले दुबै नदीको बहाव उच्च भएपछि सम्भावित बाढीपहिरोको घटनामा मानवीय क्षति हुन नदिन स्थानीयलाई सुरक्षितस्थलमा सार्न लागिएको प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले बताए।