नदी तटीय क्षेत्रका बासिन्दालाई सुरक्षित स्थल सारिँदै

स्थानीय प्रशासनले भोटेकोसी र सुनकोसी नदी तटीय क्षेत्रका स्थानीयलाई सुरक्षित स्थानमा सार्ने तयारी गरेको छ। निरन्तरको वर्षाले दुबै नदीको बहाव उच्च भएपछि सम्भावित बाढीपहिरोको घटनामा मानवीय क्षति हुन नदिन स्थानीयलाई सुरक्षितस्थलमा सार्न लागिएको प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले बताए।

सम्बन्धित सामग्री

पश्चिम राप्तीमा भारी वर्षा, होचा स्थानमा डुबानको सम्भावना

काठमाडौं । पछिल्लो ६ घण्टादेखि पश्चिम राप्ती जलाधारको ढकेरी नौबस्ता, खजुरा र आसपासका क्षेत्रमा भारी वर्षा भएको छ । यी क्षेत्रमा थप वर्षाको सम्भावना रहेकाले मानखोला, डुडुवाखोला र बाँके भएर बहने राप्तीसहित साना नदी तटीय क्षेत्र र होचा स्थानमा डुबान हुन सक्ने जल तथा मौसम विज्ञान विभागले जनाएको छ । विभागले साँझसम्म सुरक्षित रहन आग्रह गरेको छ...

दाङमा लगातारको वर्षाका कारण आएकाे बाढीले ९ घर डुबानमा

दाङ – लगातारको वर्षातका कारण दाङको बबई नदीमा आएको बाढीले तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ११ बगरपुरमा ९ वटा घर डुबानमा परेका छन् । प्रहरीका अनुसार नदीको बीचमा ९ वटा घरमा ३५ जना फसेका छन् । यस्तै तुलसीपुर–१५ मलवारमा ६ वटा घर डुबानमा परेका छन् । घर डुबानमा परेका कारण ६ घर परिवार आफन्तीको घरमा बसेका छन् । यस्तै दाङको देउखुरी क्षेत्रको राप्ती नदीमा आएको बाढीले नदी तटीय क्षेत्र जलमग्न भएको छ । प्रहरीका अनुसार आसपासका केही घरहरू डुबानमा परेको र केहीलाई उद्धार गरी सुरक्षित स्थानमा सारिएको छ । व...

बाँकेको पश्चिम राप्तीमा जल सतहले खतराको तह पार गर्‍याे

काठमाण्डौ – बाँकेकाे पश्चिम राप्ती कुसुम जल मापन केन्द्रमा जल सतहले खतराको तह पार गरेको छ । राप्ती नदी तटीय क्षेत्र र डुबान भइरहने होचा भू–भागमा रहनेहरूलाई आज बुधवार बेलुकासम्म नै उच्च सतर्कता साथ सुरक्षित रहन अनुरोध गरिएको छ । देशका धेरै ठाउँमा पानी परेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो बाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका केही ठाउँमा ठूलो पानी पर्न सक्ने सम्भावना छ । त्यस्तै राति सुदूरपश्चिम र कर्णाली प्रदेशका केही तथा लुम्बिनीका थोरै ठाउँमा ठूलो पानी पर्ने अनुमान छ । आजदेखि...