काठमाडौं, २४ असार । अविरल वर्षाले देशका विभिन्न स्थानमा बाढीपहिरोको खतरा बढेको छ । गएराति देखि परेको पानीले काठमाडौं उपत्यकाका अलावा पूर्वी भागहरुमा नदी र खोलाहरुको सतह बढेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार बडिगाड नदीको रुद्रवेणीस्थित जलमापन केन्द्रमा जल सतह सतर्कता तह पार गरेको र बढ्दो क्रम रहेका छ । तमोर, दुधकोशी […]