अघिल्लो असारको पहिलो साता हिमाली जिल्ला मनाङ बाढीपहिरोको चपेटामा पर्यो। मानवीय क्षति नभएपनि बाढीपहिरोले ठुलो आकारमा भौतिक नोक्सान पुर्यायो। मस्यार्ङदी नदी किनारका बासिन्दा बिस्थापित भए। बिस्थापित बासिन्दा लामो समयसम्म घर फर्किन सकेनन्। गाउँले बिस्थापित त ...