मार्दी हिमालका ‘चिया काका’ (भिडियाे)

भ्यू प्वाइन्टमा बसेर चिया बेच्ने उनी एक्लै छैनन् । तीनवटा चिया पसल थपिएका छन् । मार्दीबाट देखिने हिमाल र हिमालका रमणीय दृश्यसँगै चिया पिउन पाउँदा पर्यटकहरू खुसी हुने गरेकाे उनी बताउँछन् । उनकाे चियापसल भएकाे ठाउँबाट ८ वटा हिमाल देखिने चिया काका बताउँछन्

सम्बन्धित सामग्री

मार्दी हिमालको प्रचार गर्दै कोरियाली अभिनेत्री, छोरासहित गरिन् आरोहण

कोरियाली अभिनेत्री ली सि योङले ४ हजार मिटर अग्लो नेपालस्थित मार्दी हिमाल आरोहण गरेको समाचार कोरियाली सन्चारमाध्यमहरुले प्रमुखतासाथ प्रकाशन गरेका छन् ।

युनाइटेड इदी मार्दी एण्ड आरबी हाइड्रोपावरले साढे १० प्रतिशत लाभांश दिने

काठमाडौं । युनाइटेड इदी मार्दी एण्ड आरबी हाइड्रोपावर लिमिटेडले लाभांश घोषाण गरेको छ । ७ मंसिर बुधबार बसेको कम्पनी सञ्चालक समितिको बैंठकले आर्थिक वर्ष २०७८/७९ को मुनाफबाट सेयरधनीलाई वितरण गर्ने लाभांश प्रस्ताव गरेको हो । कम्पनीले सेयधनीलाई १०.५२६ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । कम्पनीले प्रस्तावित लाभांश पारित गर्नको लागि २८ मंसिरमा […]

त्याे अविस्मरणीय मार्दी ट्रेक

बिहानको साढे चार भइसकेको थियो। चल्दै गरेका पाइला टक्क रोक्किए। टेको लगाएझैँ दुवै हात कम्मरमा राखेँ। टाउको अलिक माथि उचालेर हेरेँ- ठाडै उकालो। उकालो देखेर हिँड्ने जाँगर हरायो। लामो सुस्केरा हालेपछि फ्याट्ट निस्कियो,‘योभन्दा माथि म जान सक्दिनँ।’ ‘म सक्दिनँ’ भन्ने सुनेपछि मभन्दा एक कदम अगाडि हिँडिरहेका साथी रोकिए अनि मतर्फ फर्किए। बढिरहेको स्वासलाई रोक्न खोज्दै […]

युनाइटेड इदी मार्दी हाइड्रोपावरले जेठ १४ गते बोलायो १२औं साधारण सभा

वैशाख २१, काठमाडौं । युनाइटेड इदी मार्दी एण्ड आरबि हाइड्रोपावर लिमिटेडले जेठ १४ गते १२औं वार्षिक साधारण सभा बोलाएको छ ।  कम्पनीको वैशाख १९ गते बसेको सञ्चालक समितिको बैठकले उक्त सभा आभ्या क्लव, पोखरामा बिहान ११ बजे शुरु गर्ने निर्णय गरेको हो ।  सभाको प्रस्तावमा आर्थिक वर्ष २०७७/७८ वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्नुका साथै लेखा परीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारण गर्ने रहेको छ ।   साधारण सभा प्रयोजनका लागि वैशाख ३० गते (एक दिन) बुक क्लोज गर्ने तयारी कम्पनीको छ । बुक क्लोजको आधारमा वैशाख २९ गतेसम्म कायम शेयरधनीहरु मात्र सभामा भाग लिन योग्य हुनेछन् ।

हिमाल माथि माथि मार्दी [फोटो फिचर]

काठमाडौँ : मार्दी हिमाल । मनमोहक दृश्यालोकन गर्ने एउटा मनोरम क्षेत्र । अन्नपूर्ण सर्किट पदमार्गमध्येको एक विशेष रुट हो, मार्दी हिमाल । मार्दी हिमाल हेर्दै गर्दा धौलागिरी, माछापुच्छ्रे, मनास्लु लगायत हिमाल पनि देखिन्छन् ।  मार्दीको सुन्दरता नै हिमालबाट हिमालहरुको दृश्य हेर्नु हो । मार्दी जाँदा अनेक रुट र क्याम्प बस्न स…

हिमाल माथि माथि मार्दी [फोटो फिचर]

काठमाडौँ : मार्दी हिमाल । मनमोहक दृश्यालोकन गर्ने एउटा मनोरम क्षेत्र । अन्नपूर्ण सर्किट पदमार्गमध्येको एक विशेष रुट हो, मार्दी हिमाल । मार्दी हिमाल हेर्दै गर्दा धौलागिरी, माछापुच्छ्रे, मनास्लु लगायत हिमाल पनि देखिन्छन् ।  मार्दीको सुन्दरता नै हिमालबाट हिमालहरुको दृश्य हेर्नु हो । मार्दी जाँदा अनेक रुट र क्याम्प बस्न स…

दुई दिन बढेको शेयर बजारमा दोहोरो अंकले ओरालो

नेप्से घटे पनि लगानीकर्ताको ध्यान जलविद्युत्मा बढ्दा केही कम्पनीले भने सकारात्मक सर्किट कायम गरेका छन् । बुधबार दिव्यश्वरी हाइड्रो, युनाइटेड मार्दी हाइड्रोपावर र घलेम्दी हाइड्रोका लगानीमा १० प्रतिशतको बढोत्तरी आएको छ ।

शेयर बजारमा १७ अंकको सुधार

लगानीकर्ताले हाइड्रोपावरमा लगानी बढाएका छन् भने त्यसकै शेयरमा १० प्रतिशतसम्मको वृद्धि भएको छ । यस दिन मैलुङ्गखोला जलविद्युत् र युनाइटेड मार्दी जलविद्युत् कम्पनीले सकारात्मक सर्किट लागेको छ ।

मनमोहक मार्दी (तस्बिरमा)

काठमाडौं । नेपालमा अहिले बाह्य पर्यटक नभए पनि आन्तरिक पर्यटन प्रवद्र्धन भने बढेको पाइएको छ । लामो समयसम्म कोरोनाको कहरका कारण बाहिर निस्कन नपाएका आन्तरिक पर्यटकको चहल पहल बढ्न थालेको छ ।  यसले गर्दा सुस्ताएको पर्यटन व्यवसायलाई पनि राहत मिलेको छ । करिब एक दशकअघि खुलेको मार्दी हिमाल बेस क्याम्प अर्थात् मार्दी...

मार्दी हिमालका तस्बिरहरु

नेपाल भ्रमण वर्ष २०२० मा पर्यटकलाई आकर्षित गर्न सक्ने एउटा गन्तव्य मार्दी हिमाल पनि हो  । कास्कीको धम्पुस, काँडे वा सिलिङबाट मार्दीको पदयात्रा सुरु गरिन्छ  ।