त्याे अविस्मरणीय मार्दी ट्रेक

बिहानको साढे चार भइसकेको थियो। चल्दै गरेका पाइला टक्क रोक्किए। टेको लगाएझैँ दुवै हात कम्मरमा राखेँ। टाउको अलिक माथि उचालेर हेरेँ- ठाडै उकालो। उकालो देखेर हिँड्ने जाँगर हरायो। लामो सुस्केरा हालेपछि फ्याट्ट निस्कियो,‘योभन्दा माथि म जान सक्दिनँ।’ ‘म सक्दिनँ’ भन्ने सुनेपछि मभन्दा एक कदम अगाडि हिँडिरहेका साथी रोकिए अनि मतर्फ फर्किए। बढिरहेको स्वासलाई रोक्न खोज्दै […]