युनाइटेड इदी मार्दी एण्ड आरबी हाइड्रोपावरले साढे १० प्रतिशत लाभांश दिने

काठमाडौं । युनाइटेड इदी मार्दी एण्ड आरबी हाइड्रोपावर लिमिटेडले लाभांश घोषाण गरेको छ । ७ मंसिर बुधबार बसेको कम्पनी सञ्चालक समितिको बैंठकले आर्थिक वर्ष २०७८/७९ को मुनाफबाट सेयरधनीलाई वितरण गर्ने लाभांश प्रस्ताव गरेको हो । कम्पनीले सेयधनीलाई १०.५२६ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । कम्पनीले प्रस्तावित लाभांश पारित गर्नको लागि २८ मंसिरमा […]