सरकारी छाप दस्तखत किर्ते तथा ठगी गरेको आरोपमा पक्राउ

२५ भदौ, सुनसरी । प्रहरीले सरकारी छाप दस्तखत किर्ते तथा ठगी गरेको आरोपमा एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा धरान उपमहानगरपालिका-५ तल्लो देउराली बस्ने महोत्तरी पशुपतिनगर-४ घर भएका ५२ वर्षीय कुमार थापा मगर भन्ने अमर वहादुर लामिछाने रहेका छन् । लामिछानेले आफू लोकसेवा आयोगको कर्मचारी रहेको भनी सरकारी जागिर लगाईदिने भन्दै लोक सेवा आयोगको […]

सम्बन्धित सामग्री

हुँदै नभएको जग्गा बिक्री गर्ने थुनामा

काभ्रेपलाञ्चोक जिल्ला अदालतले हुँदै नभएको जग्गा बिक्री गर्ने तथा जग्गा बिक्री गरी ठगी गर्न सघाउने कसुरमा पक्राउ परेका तीन जनालाई पुर्पक्षका लागि थुनामा पठाउन र एक जनालाई धरौटीमा रिहा गर्न आदेश दिएको छ । जिल्ला न्यायाधीश राजेन्द्र नेपालको इजलासले हुँदै नभएको जग्गा बिक्री गर्न सरकारी छाप तथा दस्तखत किर्ते र ठगी मुद्दामा संलग्न लेखापढी व्यवसायी रविप्रसाद रेग्मी, मालपोत कार्यालयका कर्मचारी सतीश भण्डारी र रामविनय यादवलाई पुर्पक्ष थुनामा राख्ने आदेश दिएको हो ।

नक्कली जग्गामा इन्जिनियर पक्राउ

काभ्रे ।  बनेपा नगरपालिका वडा नम्बर ५ मा हुँदै नभएको जग्गा विक्री गर्ने गिरोहलाई संगठित अपराधमा मुद्दा दर्ता गरिएको छ । ठगी र सरकारी छाप दस्तखत किर्ते अभियोगमा दर्ता भएको मुद्दा प्रहरीले संगठित अपराधमा परिणत गरी थप अनुसन्धान सुरु गरेको हो । ‘जग्गा ठगीसँगै सरकारी छाप दस्तखत किर्ते अभियोगमा थप अनुसन्धान आवश्यक भएको र उक्त […]

नक्कली छाप र दस्तखतमा किर्ते गर्ने अर्याल पक्राउ

कलंकीस्थित नेपाल एसबीआई बैंकबाट नक्कली छाप र दस्तखत किर्ते गरी ठगी गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा मकवानपुरको थाहा नगरपालिका–६ घर भई हाल ललितपुर–१५ सातदोवाटो बस्ने २१ वर्षीय वाशुदेव अर्याल रहेका छन् ।

सरकारी जग्गामा घर बनाएर दिने प्रलोभनमा ठगी गरेका बस्याल कारागार चलान

सरकारी जग्गामा घर बनाएर दिने प्रलोभन देखाएर ठगी गरेको आरोपमा पक्राउ गरेका एक युवक जेल चलान भएका छन् । पोखरा–१४ भोटेचौतारास्थित सरकारी जग्गामा घर बनाएर दिने भन्दै स्थानीयसँग रकम ठगी गरेका स्याङ्जा भिरकोट–८ घर भएका खेमबहादुर बस्याल कारागार चलान भएका हुन् ।सरकारी जग्गामा घर बनाएर दिने प्रलोभन देखिएर रकम ठगी गरेका बस्यालले भूमिसम्बन्धी समस्या समाधान आयोगको आधिकारिक लेटरप्याड, रबरछाप र अध्यक्षको दस्तखत किर्ते गरेर ठगी गरेको जिल्ला प्रहरी कार्यलय कास्कीका डिएसपी एवं प्रवक्ता सुन्दर तिवारील

भूमि आयोगको लेटरप्याड किर्ते गरी ठगी गर्ने पक्राउ

भूमि सम्बन्धी समस्या समाधान आयोगको आधिकारिक लेटरप्याड, रबरछाप र अध्यक्षको दस्तखत किर्ते गरी ठगी गरि फरार रहेका एक जनालाई कास्की प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा स्याङ्जा भिरकोट नगरपालिका...

ठगीकाे अाराेपमा सेनाका पूर्वजम्दारसहित ५ जना पक्राउ

धनगढी : सरकारी छाप तथा दस्तखत किर्ते गरी ठगी गर्दै आएका नेपाली सेनाका पूर्वजम्दार धनबहादुर गुरुङसहित दुई जनालाई जिल्ला प्रहरी कार्यालय कैलालीले पक्राउ गरी सार्वजनिक गरेको छ। छाप र दस्तखत किर्ते प्रयोग गरी चारित्रिक प्रमाणपत्र बनाउने गरेको आरोपमा प्रहरीले सेनाका पूर्वजम्दारसहित उनका सहयोगी कैलारी गाउँपालिक...