नक्कली जग्गामा इन्जिनियर पक्राउ

काभ्रे ।  बनेपा नगरपालिका वडा नम्बर ५ मा हुँदै नभएको जग्गा विक्री गर्ने गिरोहलाई संगठित अपराधमा मुद्दा दर्ता गरिएको छ । ठगी र सरकारी छाप दस्तखत किर्ते अभियोगमा दर्ता भएको मुद्दा प्रहरीले संगठित अपराधमा परिणत गरी थप अनुसन्धान सुरु गरेको हो । ‘जग्गा ठगीसँगै सरकारी छाप दस्तखत किर्ते अभियोगमा थप अनुसन्धान आवश्यक भएको र उक्त […]

सम्बन्धित सामग्री

दुई लाख बढी घुससहित इन्जिनियर पक्राउ

आइतबार अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिबासबाट खटिएको टोली इन्जिनियर रमेशकुमार चौधरी र सहयोगी गुरुदेव यादवलाई पक्राउ गरिएको हो।...

२८ लाख घुससहित खानेपानी इन्जिनियर पक्राउ

काठमाडौं– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रामेछापको मन्थलीस्थित खानेपानी तथा सरसफाइ डिभिजन नं.४ का इन्जिनियर नवराज सत्याल सहित दुई जनालाई २८ लाख घुससहित पक्राउ गरेको छ । अख्तियारको कार्यालयबाट खटिएको टोलीले उनीहरूलाई मन्थलीस्थित इन्जिनियर निवासबाट आज पक्राउ गरेको हो ।  घुससहित पक्राउ परेकामा सत्याल र सोही कार्यालयमा करारमा कार्यरत प्लम्बर बखत बहादुर थापा रहेका छन् । […]

इन्जिनियर बम घुस रकमसहित रंगेहात पक्राउ

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मेकानिकल इन्जिनियर दीपक बमलाई घुस रकमसहित रंगेहात पक्राउ गरेको छ । कर्णाली प्रदेशको यातायात व्यवस्था कार्यकालमा कार्यरत इन्जिनियर बमलाई विल बुक नवीकरण, जाँच पास नविकराण गरिदिने भन्दै सेवाग्राहीसँग लिएको ३ हजारसहित शुक्रवार पक्राउ गरेको हो । विल बुक, जाँच पास नविकराण र रुटप्रमीट गरिदिने आश्वासनमा घुस माग गरेको भन्ने […]

इन्जिनियर नै लागुऔषध कारोबारी

लागुऔषध करोबारमा इन्जिनियर नै संलग्न रहेको खुलेको छ । प्रहरीले लागुऔषधसहित एक सिभिल इन्जिनियरलाई पक्राउ गरेपछि यो तथ्य खुलेको हो । लागुऔषध नियन्त्रण ब्युरोले गत शुक्रबार सुनसरीको धरान उपमहानगरपालिका–१० का...

इन्जिनियर नै लागुऔषध कारोबारी

लागुऔषध करोबारमा इन्जिनियर नै संलग्न रहेको खुलेको छ। प्रहरीले लागुऔषधसहित एक सिभिल इन्जिनियरलाई पक्राउ परेपछि यो तथ्य खुलेको हो। लागुऔषध नियन्त्रण ब्यूरोले गत शुक्रबार सुनसरी धरान उपमहानगरपालिका–१० का ४३ वर्षीय ध्रुब...

बलात्कारको आरोपमा भरतपुर महानगरका सब-इन्जिनियर पक्राउ

८, फागुन, चितवन । बालिका बलात्कारको आरोपमा प्रहरीले भरतपुर महानगरपालिकाका सब-इन्जिनियर जीवन पौडेललाई पक्राउ गरेको छ । ६ वर्षकी बालिका बलात्कार गरेको आरोपमा प्रहरीले भरतपुर- २ आँपटारीका ३६ वर्षका पौडेललाई पक्राउ गरेको हो । उनीमाथि अनुसन्धानका लागि हिरासतमा राख्न जिल्ला अदालत चितवनबाट अनुमति लिएको जिल्ला प्रहरी कार्यालय चितवनका डीएसपी नरहरि अधिकारीले जानकारी दिए । पौडेल […]

युएनकाे इन्जिनियर हुँ भनि ठगी गर्ने एकजना पक्राउ

युएनको इन्जिनियर र राष्ट्र बैकको कर्मचारी हँु भन्दै विभिन्न व्यक्तिहरुलाई जागरि लगाईदिने नाममा ठगी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा जिल्ला डोटी सायल गाँउपालिका वडा...

ओखलढुंगामा ३० हजार घुससहित पुनर्निर्माण प्राधिकरणका सब–इन्जिनियर पक्राउ

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका सब–इन्जिनियर घुससहित पक्राउ परेका छन् ।  प्राधिकरणको जिल्ला आयोजना कार्यान्वयन इकाई ओखलढुंगामा कार्यरत सब–इन्जिनियर राजन पासवान ३० हजार घुस रकमसहित पक्राउ परेका हुन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जारी गरेको विज्ञप्तिअनुसार पासवानले भूकम्पबाट क्षतिग्रस्त घर पुनर्निर्माणको तेस्रो किस्ता भुक्तानी पास गरिदिएबापत् सेवाग्राहीसँग घुस रकम मागेका थिए । आयोगसँगको समन्वयमा जिल्ला प्रशासन कार्यालय ओखलढुंगाको टोलीले उनलाई सेवाग्राहीसँग घुस लिइरहेको अवस्थामा नियन्त्रणमा लिएको व...

घुस लिएको आरोपमा पुनर्निर्माण प्राधिकरणका सब-इन्जिनियर पक्राउ

२० असार, काठमाडौं । राष्टिय पुनर्निर्माण प्राधिकरणमा कार्यरत एक इन्जिनियर सेवाग्राहीसँग घुस लिएको आरोपमा पक्राउ परेका छन् । प्राधिकरणको जिल्ला आयोजना कार्यान्वयन इकाई, ओखलढुंगामा कार्यरत सब–इन्जिनियर राजन पासवानलाई सेवाग्राहीसँग घुस लिएको आरोपमा जिल्ला प्रशासन कार्यालय, ओखलढुंगाको टोलीले नियन्त्रणमा लिएको हो । पासवानलाई भूकम्पबाट क्षतिग्रस्त घर पुनर्निर्माणको तेस्रो किस्ता भुक्तानी पास गरिदिएवापत सेवाग्राहीसँग लिएको ३० हजार […]

पुनर्निर्माण प्राधिकरणका इन्जिनियर र सब-इन्जिनियरहरू पक्राउ

काठमाडौं / राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका इन्जिनियर र सब-इञ्जिनियरहरू पक्राउ परेका छन् । सेवाबाट हटाउन लागेको भन्दै शुक्रबार काठमाडौंको माइतीघर मण्डलामा प्रदर्शन गर्न पुगेका १०६ जना इन्जिनियरहरू पक्राउ परेका हुन् । भूकम्पपछि पुनर्निर्माण प्रधिकरणमा नियुक्ति भएका इन्जिनियर तथा सब-इन्जिनियरहरूले आफ्नो करार अवधि थप गर्न माग गर्दै आन्दोलन थालेका थिए । The post पुनर्निर्माण प्राधिकरणका इन्जिनियर र सब-इन्जिनियरहरू पक्राउ appeared first on Purbeli News.