धनगढी : सरकारी छाप तथा दस्तखत किर्ते गरी ठगी गर्दै आएका नेपाली सेनाका पूर्वजम्दार धनबहादुर गुरुङसहित दुई जनालाई जिल्ला प्रहरी कार्यालय कैलालीले पक्राउ गरी सार्वजनिक गरेको छ। छाप र दस्तखत किर्ते प्रयोग गरी चारित्रिक प्रमाणपत्र बनाउने गरेको आरोपमा प्रहरीले सेनाका पूर्वजम्दारसहित उनका सहयोगी कैलारी गाउँपालिक...