नक्कली छाप र दस्तखतमा किर्ते गर्ने अर्याल पक्राउ

कलंकीस्थित नेपाल एसबीआई बैंकबाट नक्कली छाप र दस्तखत किर्ते गरी ठगी गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा मकवानपुरको थाहा नगरपालिका–६ घर भई हाल ललितपुर–१५ सातदोवाटो बस्ने २१ वर्षीय वाशुदेव अर्याल रहेका छन् ।

सम्बन्धित सामग्री

सरकारी छाप र दस्तखत किर्ते मुद्दाका दोषी पक्राउ

उदयपुरमा सरकारी छाप र दस्तखत किर्ते गरी फरार प्रतिवादी पक्राउ परेका छन्। सरकारी छाप र दस्तखत किर्ते गरी फरार रहेका प्रतिवादी चौदण्डीगढी नगरपालिका– १० देवधार बस्ने ३५ वर्षीय दिलिपकुमार चौधरी...

किर्ते गरी जग्गा बेचेको आरोपमा दुई जना पक्राउ

किर्ते र जालसाजी गरी जग्गा बेचेको आरोपमा कपिलवस्तुको शिवराज नगरपालिकाको मालपोत कार्यालय चन्द्रौटाबाट दुईजना पक्राउ परेका छन्।...

किर्ते गरेको आरोपमा कालीकोटको देव माध्यमिक विद्यालयका प्रधानाध्यापक पक्राउ

कालीकोट - कालीकोट महावै गाउँपालिका–३ का ५४ वर्षका देउला सिंह ठकुरीलाइ किर्ते गरेको आरोपमा प्रहरीले पक्राउ गरेको छ । स्थानीय देव माध्यमिक विद्यालयका प्रधानाध्यापक ठकुरीलाई आफ्नो र लेखापालको संयुक्त नाममा रहेको विद्यालयको चेकमा लेखापालको दस्तखत किर्ते गरेको आरोपमा हिजो पक्राउ गरेको प्रहरीले जनाएको छ । ठकुरीले विद्यालयको खाताबाट १७ लाख रुपैयाँ भन्दा धेरै रकम निकालेको र दस्तखत किर्ते गरेको कसुरमा गएको पुस २१ गते जिल्ला प्रहरी कार्यालय कालीकोटमा उजुरी दर्ता भएको थियो । पक्राउ परेका प्रधानाध्यापक ठकुरीका बारेम...

किर्ते आरोपमा मटिहानीका मान महन्थ पक्राउ

लक्ष्मी नारायण मठ मटिहानीका मान महन्थ जग्गनाथ दास वैष्णव किर्ते आरोपमा पक्राउ परेका छन्। रुपन्देहीका सहायक प्रमुख जिल्ला अधिकारी रामचन्द्र अर्यालको नक्कली हस्ताक्षर गरी रोक्का रहेको खाता फुकुवा गरेको आरोपमा...

ठगी र किर्ते गरेको अभियोगमा काठमाडौंबाट ८ जना पक्राउ

काठमाडौंको नयाँ बसपार्क क्षेत्रबाट ठगी र किर्ते गरेको अभियोगमा ८ जना पक्राउ परेका छन ।  जिल्ला प्रहरी परिसर काठमाडौंले आइतबार पत्रकार सम्मेलन गरी सो जानकारी गराएको हो ।  ‘आन्तरिक राजस्व कार्यालयका कर्मचारी हौं’ भन्दै उनीहरूले कर असुलीको नाममा ठगी र किर्ते काम गरेको पाइएपछि उनीहरुलाई पक्राउ गरी अनुसन्धान भईरहेको परिसरका प्रमुख वरिष्ठ प्रहरी उपरीक्षक भरतबहादुर बोहराले जानकारी दिए । पक्राउ पर्नेहरुमा पूर्वी नवलपरासीका मिनबहादुर विश्वकर्मा, अछामकी सागरजंग लुहार र दुधकला वि

किर्ते गरेको आरोपमा बुटवलमा एक महिला पक्राउ

रुपन्देही - बुटवलमा किर्ते गरेको आरोपमा महिला पक्राउ परेकी छन् । इलाका प्रहरी कार्यालय बुटवलका अनुसार पाल्पा रिब्दीकोट-५ घर भइ बुटवल-११ देविनगरमा बस्दै आएकी २३ वर्षीया प्रजिता गाहा किर्ते र ठगी गरेको आरोपमा पक्राउ परेकी हुन् । गाहाले जागिर लगाइ दिन्छु भनेर नक्कली नियुक्ति पत्र, लेटर प्याड र परिचय पत्र छापेर ७० जनाभन्दा धेरैसँग रकम उठाएकाे प्रहरीले जनाएको छ । उनीविरुद्ध ठगी मुद्दामा अनुसन्धान गरिने प्रहरीले जनाएको छ ।

राहदानी विभागको अनलाइन फर्म किर्ते गर्ने तीन पक्राउ

नेपाल प्रहरीले राहदानी विभागको अनलाइन फर्म किर्ते गरी ठगी गर्ने तीनजनालाई पक्राउ गरेको छ । महानगरीय प्रहरी वृत्त कालिमाटीबाट खटिएको प्रहरी टोलीले काठमाडौँ महानगरपालिका–११ त्रिपुरेश्वरस्थित राहदानी विभागको हाताबाहिर राहदानीको अनलाइन...

राहदानी विभागको अनलाइन फर्म किर्ते गर्ने तीन पक्राउ

नेपाल प्रहरीले राहदानी विभागको अनलाइन फर्म किर्ते गरी ठगी गर्ने तीनजनालाई पक्राउ गरेको छ । महानगरीय प्रहरी वृत्त कालिमाटीबाट खटिएको प्रहरी टोलीले काठमाडौँ महानगरपालिका–११ त्रिपुरेश्वरस्थित राहदानी विभागको हाताबाहिर राहदानीको अनलाइन...

काउन्सिलको प्रमाणपत्र किर्ते गरेको अभियोगमा एक पक्राउ

काठमाडौं, ११ साउन । नेपाल मेडिकल काउन्सिलको प्रमाणपत्र किर्ते गरेको अभियोगमा ३६ वर्षीय पुरुष पक्राउ परेका छन् । नेपाल मेडिकल काउन्सिलको प्रमाणपत्र किर्ते गरेको अभियोगमा ललितपुर जिल्ला ललितपुर बस्ने ३६ वर्षीय विजय श्याम रंजितलाई काठमाडौं महाराजगञ्जबाट आइतबार बिहान प्रहरीले पक्राउ गरेको हो । विजयले नेपाल मेडिकल काउन्सिल काठमाडौं बाँसवारीबाट चिकित्सकको रुपमा दर्ता हुनको लागि दर्ता […]

मेडिकल काउन्सिलको प्रमाणपत्र किर्ते गर्ने पक्राउ

काठमाडौं : प्रहरीले नेपाल मेडिकल काउन्सिलको प्रमाणपत्र किर्ते गरेको अभियोगमा एक जनालाई पक्राउ गरेको छ।केन्द्रीय अनुसन्धान ब्यूरोको टोलीले ललितपुर महानगरपालिका–२ का ३६ वर्षीय विजय श्याम रंजितलाई पक्राउ गरेको हो। परीक्षामा अनुतिर्ण भएका उनले काउन्सिलमा चिकित्सकको रुपमा दर्ता हुन नक्कली प्रमाण प्रत्र तयार पारेको ब्यूरोले जनाएको छ।उनले काउन्सिलको स्थाई दर्ता प्रमाण पत्र नम्बर १०८५५ को प्रमाण पत्रमा काउन्सिलको छाप लगाई, रजिष्ट्रारको दस्तखत समेत किर्ते गरको खुलेको ब्यूरोले जनाएको छ।उनलाई महाराजग