सिंहदरबार भन्छ ढुंगो फुटाउँछु, प्रदेश भन्छ जोगाउँछु !

 मंगलबार सातवटै प्रदेश सरकारहरुले आगामी आर्थिक वर्ष २०७८/७९ को बजेट ल्याए । संघीय सरकारले बजेट ल्याएको ठीक १५ दिनपछि प्रदेश सरकारहरुले आ–आफ्ना प्रदेशको वर्ष दिनको अनुमानित आय–व्ययसहितको प्रादेशिक बजेट ल्याएका हुन् ।संविधानले प्रदेश सरकारहरुले प्रत्येक वर्ष असार १ गते प्रदेश सभामार्फत आर्थिक वर्षको बजेट ल्याउनैपर्ने व्यवस्था गरेको छ । सोही व्यवस्था बमोजिम प्रदेश सरकारहरुले घटीमा ३० अर्ब ३ करोड देखि अधिकतम ५७ अर्ब ७२ करोड बराबरको आर्थिक वर्षको बजेट ल्याएका छन् ।आकारमा यसपटक त्यति

सम्बन्धित सामग्री

चार वर्षदेखि ‘कर्णाली सिंहदरबार’ को काम स्केचमै सीमित, केन्द्रमै अड्कियो फाइल

प्रदेश सरकारलाई भूमि उपभोगको अधिकार नहुँदा परिकल्पना गरिएको ‘कर्णाली सिंहदरबार’ डिजाइन स्केचमै सीमित भएको हो ।

प्रदेशलाई अधिकार नदिए सिंहदरबार घेर्ने कांग्रेस महामन्त्री शर्माको चेतावनी

काठमाडौं, ७ पुस । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले प्रदेशलाई अधिकार नदिइए आफूहरु पनि सिंहदरबार घेर्न जाने बताएका छन् । कांग्रेस बागमती प्रदेश सम्मेलनलाई सम्बोधन गर्दै उनले संघीय सरकारले प्रदेशलाई अधिकार सम्पन्न बनाउने गरी कानुन निर्माण नगरे आफूहरु पनि सिंहदरबार घेर्न जाने बताएका हुन् । आफूहरुले प्रदेशहरुलाई अधिकार सम्पन्न बनाउने कानुन माग गर्दा प्रधानमन्त्री पुष्पकमल […]

संघले बागमतीलाई प्रदेश ‘सिंहदरबार’ बनाउन दिएन स्वीकृति

हेटौंडा : बागमती प्रदेश सरकारले प्रदेशको ‘सिंहदरबार’ बनाउन जग्गा छनौट गरेर केन्द्र सरकारसँग स्वीकृति मागेको फागुनमा एक वर्ष पुग्दै छ।२०७८ फागुनमा प्रदेश सरकारले गठन गरेको प्रशासनिक भवन जग्गा पहिचान समितिले प्रदेश मातहतका मन्त्रालय तथा सम्पूर्ण कार्यालयहरूको स्थायी संरचना निर्माण गर्न जग्गा छनोट गरेर संघीय सरकारको स्वीकृतिका लागि पठाएको थियो।१० महिना बितिसक्दासम्म पनि केन्द्र सरकारले बागमती प्रदेशले प्रदेशको ‘सिंहदरबार’ बनाउन छनौट गरेर पठाएको जग्गा भोगचलनको स्वीकृति दिएको

हेटौँडा–१६ हटिया पुग्यो बागमती प्रदेशको ‘सिंहदरबार’

बागमती प्रदेश सरकारले हेटौँडा उपमहानगरपालिका–१६, हटियास्थित सार्वजनिक जग्गामा प्रदेशको ‘सिंहदरबार’ निर्माण गर्ने भएको छ ।

एमाले चोर बाटोबाट सिंहदरबार पस्दैन : उपाध्यक्ष नेम्वाङ

दाङ : नेकपा एमालेका उपाध्यक्ष सुवास नेम्वाङले एमाले चोर बाटोबाट सिंहदरबारमा नपस्ने बताएका छन्।नेकपा एमाले लुम्बिनी प्रदेश संगठन कमिटीले दाङको घोराहीमा शुक्रबार आयोजना गरेको प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। उनले एमाले जनताको जनादेश र आशीर्वाद लिएर फेरि सिंहदरबारमा पुग्ने भन्दै आफूहरू चोरबाटो हुँदै सिंहदरबार नपस्ने उल्लेख गरे।‘हामी चोर बाटोबाट घरको छाना फोडेर सिंहदरबार पस्दैनौं,‘ उनले भने, ‘सिंहदरबारको मूल ढोकाबाट जनताको आशीर्वाद लि

‘कर्णाली सिंहदरबार’ बनाउँदै प्रदेश सरकार

काठमाडौँ,३ असार । कर्णाली प्रदेश सरकारले यहाँका आठ मन्त्रालय एकै ठाउँमा रहने गरी ‘कर्णाली सिंहदरबार’ बनाउने भएको छ । प्रदेश सरकारले आन्तरिक मामिला तथा कानुन मन्त्रालयको दक्षिणमा पर्ने वीरेन्द्रनगर नगरपालिका–७ इत्राम सुर्खेतको जमिनमा बनाउन लागेको हो । आर्थिक मामिला तथा योजना मन्त्रालयद्वारा बजेट तथा कार्यक्रमको विस्तृत जानकारी दिन बिहीबार आयोजित पत्रकार भेटघाट कार्यक्रममा प्रदेश सरकारका […]

‘कर्णाली सिंहदरबार’ बनाउँदै प्रदेश सरकार

कर्णाली प्रदेश सरकारले यहाँका आठ मन्त्रालय एकै ठाउँमा रहने गरी ‘कर्णाली सिंहदरबार’ बनाउने भएको छ । प्रदेश सरकारले आन्तरिक मामिला तथा कानुन मन्त्रालयको दक्षिणमा पर्ने वीरेन्द्रनगर नगरपालिका–७ इत्राम सुर्खेतको जमिनमा बनाउन लागेको हो । आर्थिक मामिला तथा योजना मन्त्रालयद्वारा बजेट तथा कार्यक्रमको विस्तृत जानकारी दिन आयोजित पत्रकार भेटघाट कार्यक्रममा प्रदेश सरकारका प्रवक्ता एवं योजनामन्त्री विन्दमान विष्टले ‘कर्णाली सिंहदरबार’ निर्माणका लागि आगामी आर्थिक वर्ष २०७९/८

‘कर्णाली सिंहदरबार’ बनाउँदै प्रदेश सरकार, १५ करोड रुपैयाँ बजेट विनियोजन

काठमाडौं : कर्णाली प्रदेश सरकारले यहाँका आठ मन्त्रालय एकै ठाउँमा रहने गरी ‘कर्णाली सिंहदरबार’ बनाउने भएको छ। प्रदेश सरकारले आन्तरिक मामिला तथा कानुन मन्त्रालयको दक्षिणमा पर्ने वीरेन्द्रनगर नगरपालिका–७ इत्राम सुर्खेतको जमिनमा ‘कर्णाली सिंहदरबार’ बनाउने योजना अघि सारिएको हो। प्रदेश सरकारका प्रवक्ता एवं योजनामन्त्री विन्दमान विष्टले ‘कर्णाली सिंहदरबार’ निर्माणका लागि आगामी…

कर्णाली सरकारले ‘कर्णाली सिंहदरबार’ बनाउने

२ असार, सुर्खेत । कर्णाली प्रदेश सरकारले प्रदेशका आठवटै मन्त्रालय एउटै हाताभित्र रहने गरी कर्णाली सिंहदरबार बनाउने भएको छ । हाल वीरेन्द्रनगर नगरपालिका –७, इत्राममा प्रदेश सरकारका मन्त्रालय र अरु केही सरकारी कार्यालय रहेका छन् । सोही ठाउँलाई घेराबार गरेर कर्णाली सिंहदरबार बनाइने आर्थिक मामिला तथा योजना मन्त्री बिन्दमान विष्टले जानकारी दिए । बजेटबारे जानकारी […]

प्रदेशको मियो होइन केन्द्रको बफादार भए प्रदेश प्रमुख

२० वैशाख, काठमाडौं । संविधानले प्रदेशमा सबैभन्दा माथि प्रदेश प्रमुख रहने व्यवस्था गरेको छ । यसका दुई कारण छन्– संघ खोज्न सिंहदरबार धाउनु नपरोस् र कानूनत: प्रदेश राजनीतिलाई सन्तुलनमा राख्न सकियोस् । यही उद्देश्यमा केन्द्रित रहेर प्रदेश प्रमुखलाई संविधानले जिम्मेवारी दिएको छ । संविधानको धारा १६३ अनुसार प्रदेशमा नेपाल सरकारको प्रतिनिधि प्रदेश प्रमुख हो । […]